फोटोग्राफर योंगकिंग बाओले तिब्बती लखर्केको असाधारण छविको दृश्य कैद गरी वाइल्डलाइफ फ़ोटोग्राफ़र ऑफ़ द इयरको विजेता भएका छन् ।
चीनको किलियन पहाडमा खिचिएको दृश्य विश्वलाई नै चकित पार्ने खालको छ ।
यस्तो दृश्य जुन संसारमा विरलै देखीन्छ, विरलै प्रजातिको विरलै दृश्य जुन व्यवहार थोरै मानिसहरुले पहिले देखेका थिए। यस्तै व्यवहारलाई वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रदान गरिएको छ । विश्वको एकसय देशहरूबाट करिब ४८ हजार फोटो मध्य यस तस्बिर वाइल्डलाइफ फ़ोटोग्राफ़र ऑफ़ द इयरका लागी छानिएको छ ।
यस तस्बिरमा तत्कालै एक महिला तिब्बती लखकेलाई स्यालले भोजनका निम्ति आक्रमण गर्न खोजेको छ भने, लखर्केले तीन शाखाहरूलाई जीवित राख्नको लागि शिकार गर्दै गरेका स्याललाई बाँच्नको लागि सर्ष गरिरहेको देखिन्छ ।
न्यायाधीश प्यानलका अध्यक्ष रोज किडम्यान कोक्स भन्छन, फोटोग्राफिक रूपमा यो एकदम उत्तम क्षण हो। मुद्रा को अभिव्यक्त तीव्रता पकड, र उठाएको पन्जा बीच ऊर्जा को थ्रेड सही सन्तुलनमा मुख्य पात्रहरु पकड भएको देखिन्छ।
यस्ता प्रकारको तिब्बती स्याल केवल उच्च पहाडी क्षेत्रमा पाइन्छ, जुन नेपाल, चीन, भारत र भुटानसम्म फैलिएको छ।
जबकि स्यालहरुहरू फराकिलो र यति दुर्लभ छैन ।
विस्तृत ...