दुबै हात जोड्दै गोविन्दा जब स्टेजमा ओर्ले दर्शकदेखी नेपाली कलाकारले तालि बजाउन रोकेन्न् । नेपालीमा म सन्चै छु भन्दै उनले दर्शकलाई अझै रोमाञ्चीत बनाए ।
उनी अर्थात गोविन्दा २१ देखी २३ गतेसम्म चल्ने स्वर्णीम फिल्म महोत्सवमा सहभागी हुन वीरगंज आइपुगेका गोविन्दाको नेपाल ससुराली पनि पर्छ । उनले मलाई नेपालमा आएर म नेपालीप्रति कति मायाँ गर्छु मैले सावित गर्नुपर्ने छैन् भन्दा एकैछिन् दर्शक अलमलमा परे जब श्रीमति तर्फ इसारा गर्दै भने मैले पहिल्य सावित गरिदिएको छु मेरी श्रीमति नेपाली बनाएर त्यसपछि दर्शकको हर्ष रोकिएन् ।
तराई, पहाड, हिमाल स्वर्णम महोत्सव नाम दिइएको नेपाली चलचित्र महोत्सवमा ससुरालपट्टीको उनले खुलेर प्रशंसा गरे सम्बोधनको क्रममा उनले नेपालीको सबैभन्दा मनपर्ने बानी यहाँका पुरुषार्थ र यहाँका मायाँ कसैले हल्लाई नहलिने खालको पाएको उनले बताए । मेरी श्रीमतिसंगको जीवन ३४/३५ वर्ष वित्यो उनको अघाद्य मायाँ म आफ्नो ससुराली आएर भन्न नचाहने बताए ।
यदी विश्वमा कुनैपनी अरुदेशका फिल्म अपनाउन सक्ने देश हो भने त्यो नेपाल हो, अनुपम सुन्दर मनमोहक प्राकृतिक फिल्म सिटि नभई नेचुरल फिल्म देश आफुले भन्न चाहेको उनले बताए । सम्बोधनको क्रममा उनले आफुले भ्रमण गरेका विश्वका कुनैपनी अरुदेशमा यहाँ जतिको प्रकृतिक अनुपम मेल मैले हेर्न नपाएको भन्दै कण्ठमुक्त भई उनले नेपालको वर्णन गरे ।
आफ्नो प्रस्तृति प्रस्तुत गर्नुअघि ‘दुःख हर, चिन्ता हर, दरिद्र हर‘ नेपालको जय भन्दै हरहर महादेवको नाम लिदैँ उनले ‘तो का करे भैयाँ भन्दै‘ आफु अभिनित फिल्म मध्ये ‘सोनी दे नच्दे’, अखियो से गोली मारे लगायत ६ वटाबढी मिक्स गितमा प्रस्तुति दिएका थिए ।
करिब १७ मिनेट स्टेजमा प्रस्तुती दिएका गोविन्दाले अन्त्यमा गित बाँकी हुदैँ ‘आरे कित्ना नचा रहा है बे‘ भन्दै प्रस्तुती छोट्याएका थिए ।
अन्त्यमा, नेपालीको जुन मायाँ पाए मसंग छ, मेरी श्रीमतिसंग छ । यसपछि उनि विदा माग्नु अघि देशमा वा विश्वमा जुनसुकै भाषाको फिल्म बनोस् या गित बनोस् सुन्नुस् अपनाउनुस् तर मातृभुमिलाई लोप हुन नदिन उनले पेचिलो पाठ सिकाउँदै हात जोडदै विदाबारी मागे ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)