नारायणी अस्पतालमा उपचाररत ४४ जनै कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार २ जना सञ्चारकर्मी सहित ४४ जनाको रिपोर्ट २/२ पटक नगेटिभ आएकाले आज डिस्चार्ज गरिएको जानकारी गराएका छन् ।
अस्पतालमा ३३, २४, ३२, ५२, ५४, २८, ३९, ३५, ४२, ३०, ३०, १६, ३०, ४२, २५, ४२, १७, ४२, १४, २१, १९, २०, २५, १८, २०, ४५, ४१, ४०, ५३, ४०, २०, १६, ४३, ३१, ४०, ४०, ३६, २८, ४१, ३७, १९, १८ उमेर समुहका ४४ जना संक्रमितहरुलाई आज डिस्चार्ज गरिएको कोरोना उपचारमा संलग्न चिकित्सक डा. उदय नारायण सिंहले जानकारी गराएका छन् ।