बारागढी गाउँपालिकाले साक्षर नेपाल अभियान – २०७६ अन्तर्गत अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम संचालन गरेको हो । गाउँपालिकामा रहेको १ देखि ६ वटा वडाहरुमा सामुदायिक सिकाई केन्द्रहरुद्धारा साक्षरता अभियान शुरु गरिएको जनाएको छ ।
वडा नं. १ मा रहेको श्री जनता आधारभुत विद्यालय बारागढीलाई पनि सिकाई केन्दको रुपमा प्रयोग गरिएको छ भने, वडा नं. २ को विशनपुर्वामा श्री माँ सरस्वती सामुदायिक सिकाई केन्द्र, वडा नं. ३ को खेपवामा श्री जनचेतना सामुदायिक सिकाई केन्द्र, वडा नं. ४ को सुखीपथरामा श्री जनविकास सामुदायिक सिकाई केन्द्र, वडा नं. ५ मा श्री बारागढी सामुदायिक सिकाई केन्द्र तथा वडा नं. ६ को गडहलमा श्री ज्ञानगंगा सामुदायिक सिकाई केन्द्रद्धारा साक्षरता अभियान संचालन गरिएको गाऊँपालिकाकाले जनाएको छ ।
१ सय ५० देखि २ सय घण्टासम्म संचालन हुने साक्षरता अभियान अन्तर्गत बारागढी गाउँपालिकामा रहेका ६ सय ११ जना निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने कार्य भइरहेको बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरीले बताइन् । कोरोना भाइरस महामारीको कारण लकडाउन र सामाजिक दुरीको पुर्ण पालना गर्दै सामुहिक रुपमा शिक्षण नगरि त्यसको बैकल्पिक मोडल (इच वन टिच वन) मोडल प्रयोग गरी ६०० भन्दा बढि निरक्षरहरुलाई समेटी साक्षरता कार्यक्रम संचालन गरिएको छ ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि प्रति ३/४ जना निरक्षणमा एक जना स्वयमसेवक जो निरक्षरहरुको आफ्नै परिवारबाट तथा घर नजिकैको रहेको बताइएको छ ।
बारागढी गाउँपालिकाको वडा नं. १ देखि चारसम्म रहेका क्रमशः १०० को दरले ४ सय जना निरक्षरहरुलाई साक्षर बनाउनका लागि क्रमशः २८, २५, २५, २५ जना स्वयंसेवक परिचालन गरिएको छ भने वडा नं. ५ मा रहेका १ सय ३ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि ३२ जना स्वयंसेवक परिचालन गरिएको छ ।
यसरी नै वडा नं. ६ मा रहेका १ सय ८ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि २७ जना स्वयंसेवक परिचालन गरिएको छ । नेपाल सरकारको साक्षर नेपाल अभियान २०७६ लाई सफल बनाउनका लागि आ.व. २०७६/०७७ अन्तर्गतको साक्षरता अभियान संचालन गरिएको हो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि ३/४ जनाको समूहमा एक जना स्वयंसेवक परिचालन गरिएको छ भने उक्त स्वयंसेवकहरुले प्रतिदिन २ देखि ३ घण्टा सम्म कक्षा संचालन गरिरहेको बताइएको छ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न