पछिल्लो २४ घण्टामा प्रदेश २ मा २१ जना महिलासहित ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा महोत्तरीका २००, रौतहटका १११, धनुषाका २६, सर्लाहीका ६, बाराका ४ र सिराहाका एक जना छन् । महोत्तरीको सम्सी गाउँपालिकाका १ देखि ६० वर्ष उमेर समूहका १७६ जना पुरुष र ६ वर्षीया बालिकासहित १९ देखि ४० वर्ष उमेर समूहका ६ जना महिलामा संक्रमण पुष्टि भएको छ । महोत्तरीकै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र अन्य २ जना संक्रमितको विवरण खुल्न सकेको छैन। सिराहाको भगवानपुर गाउँपालिकाका १७ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको छ । धनुषामा २ जना महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिकाकी ३२ वर्षीया एक महिला, २४, ३६ र ५० वर्षीय ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीकै मलंगवा नगरपालिका ३८ र ४८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाका ४५ वर्षीया एक महिला, १ देखि १८ वर्ष उमेर समूहका ७ जना पुरुष र १९ देखि ६० वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटकै दोवाही गोनाही नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटकै मौलापुर नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समूहका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटकै ईशनाथ नगरपालिकाका १३ महिनाका एक जना बालक, ८ र १५ वर्षीया दुई जना बालिका, २५ र ३२ वर्षीया दुई जना महिला र २३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
रौतहटकै बौधीमाई नगरपालिकाका ११ र १२ वर्षीय दुई जना बालक र १९ देखि ५१ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्ला उल्लेख भए पनि ठेगाना खुल्न नसकेका ३५ वर्षका ३ जना महिला र ४ वर्षीया एक बालिका, १ देखि ६० वर्षका ५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बारा जिल्लाको पचरौता नगरपालिकाका ३५ वर्षीय एक जना पुरुष, कलैयाका १९ वर्षीय एक जना पुरुष र सिमरौनगढ नगरपालिकाका १८ र ३८ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न