चकचके भए पनि भनेको मान्ने ६ वर्षिया सक्षम राजवत्स कादम्बरी सेकेन्ड्री स्कुलको यू.के.जी मा अध्ययनरत छात्र हुन् । आमा बेबी मिश्रा र बुवा रोशन कुमार झाका एक्लो सन्तान हुन् सक्षम । आमा सामाजिक संस्थामा कार्यरत छिन भने बुवा ब्रिटानीया कम्पनीका मार्केटिङ्ग म्यानेजर हुन् । हाल आफ्ना वुबा आमासंग वीरगंज महानगरपालिकाको वडा न.ं १५ को भिस्वा स्थित गिरिजामाई टोलमा बसोवास गर्दै आएका छन् सक्षमका परिवार ।
सबै विषय पढ्न उतिकै रुचाउने सक्षमलाई विज्ञान विषय मन परे पनि गणित विषयमा अलि कमजोर छन् । तर पनि पढाइ प्रति निकै चासो देखाउने सक्षम अहिले घरबन्दीमा छन् । विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउने उनलाई फ्रूटस् डे, क्राफ्ट प्रतियोगिता चित्रकला प्रतियोगिता, लगायतका कार्यक्रमहरु निकै मिस गरिरहेको उनको भनाई छ । परीक्षा नसकिदै भएको लकडाउने उनको पढाईलाई असर गरेको उनकी आमा वेवी बताउछिन् ।
घरमै बस्नु पर्ने बाध्यता भएकोले उ टिभी हेरेर वा खेलाउनाहरु खेलेर बस्छ । अहिले साथीहरुसंग खेल्न जान दिदैनौ । त्यसैले सुतेर बस्छ । खानामा घरकै दाल भात र हरियो सब्जी असाध्यै मन पराउँछ । डोरेमन, रुद्रा, इन्जाहतौडी, उनका मनपर्ने टिभी कार्यक्रमहरु हुन् ।, यि नै टिभी सोहरुले उनको लकडाउनलाई केही हदसम्म भएपनि सजिलो बनाएको उनकी आमा वेवी बताउछिन् । यस वाहेक कार रेस, बाइक रेस लगायतका मोवाइलका गेमले पनि उतिकै मद्दत गरेको छ ।
बाहिरको खानाभन्दा बढी घरकै खाना खुवाउने गरेको छु । त्यसैले पनि बाहिरको खाना त्यति खोज्दैन । अहिलेको यो समयमा बजारका खानु स्वास्थ्यको लागि पनि हानीकारक छ । अलि जिद्दि छ । मैले भनेको एक चोटिमा केही मान्दैन । अलि हप्काएर नै भन्नु पर्छ । उसले भनेको चिज चाहिन्छ । तर उसको पढाइ एकदमै थियो । यसवर्ष एक कक्षामा जाने भएकोले निकै उत्साहित नि थियो तर कोरोना महामारीले उसमा निरासा थपिदिएको छ आमा वेवीले थपिन ।
उ अहिले सानै छ, त्यसैले पनि अलि चकचके भएको होला । उ हाम्रो एक्लो सन्तान हो । उसको हेरचाहमा केही कमी नहोस् भनेरै हामीले अर्को सन्तान नजन्माउने निर्णय गरेका छौ । लकडाउन भएकोले उसका बुवा प्राय घरमै बस्नु हुन्छ । बाहिर हिड्डुल गर्न नपाउने भएकोले उसमा मानसिक तनाव नहोस भनेर हामीले उसलाई अहिले प्रयाप्त समय दिएका छौ उ सानो कक्षामा भएको अनलाई कक्षा संचालन भएको छैन तर घरमै उसलाई पढाउने गरेको छु । उसको भविष्यलाई ध्यानमा राखेरै हामीले अहिले पनि उसलाई पढाउने गरेका हौ ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न