नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नोे २० औं वार्षीक जन्मोत्सवको अवसरमा मानवसेवा आश्रमलाई विविध समाग्रिहरु सहयोग गरेको छ ।
उक्त अवसरमा ईन्स्योरेन्समा कार्यरत स्वतन्त्र कर्मचारी यूनियनद्धारा संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्दै कर्मचारीको एक दिनको खाजा खर्च कटौती गरि ४५ हजार बराबरको डिमेन्सर १ थान, भित्ते पंखा ४ थान, कुर्ता सुरवाल र पाईन्ट टि–सर्ट ४० थान सहित फलफूल सामाग्रीहरु वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल लाईफ ईन्स्योरेन्सका वरिष्ठ एजेन्सि म्यानेजर हुनिराज भण्डारीले “सेवा नै धर्म हो” भन्ने शब्द बोलेर मात्र नभई कर्मले गर्नुपर्ने मनन् गर्दै संस्थाको तर्फबाट भौतिक सामाग्री वितरण गरेका हौँ । मानवीयताको कुनै सिमा नहुने हुँदा मानवीय कार्यमा समर्पित भएर आफ्नो कर्म वचनले मानवीय धर्म निभाउनु पर्ने संस्थाका वरिष्ठ एजेन्सि म्यानेजर कमल बरालले बताए । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड वीरगंज शाखाका शाखा प्रमुख एवम् कार्यक्रमका सभापति कमलेश कुमार कर्णले मानवीय तथा सामाजिक सेवामा संस्था सदैव लागी पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड मध्यमाञ्चलका क्षेत्रीय प्रबन्धक देवपूजन प्रसाद गौरो थारुले “लिएर भन्दा दिएर बाँचौ” भन्ने अभिप्रायले प्रार्थना गर्ने ओठहरु भन्दा सेवागर्ने हातहरु पवित्र हुन्छ यसै कथनलाई आत्मसात गर्दै मानवसेवा आश्रममा सहयोग गर्न पाउँदा निकै खुशि लागेको बताएका थिए । नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड स्वतन्त्र कर्मचारी युनियन, क्षेत्रिय शाखा, उपशाखाद्वारा समाग्रि वितरण कार्यक्रममा ईन्स्योरेन्सका केन्द्रिय उपाध्यक्ष अम्बिका प्रसाद साह तेली, पेशागत बिमा अभिकर्ता संघका अध्यक्ष नरेश प्रसाद पटेल, पोखरीया शाखाका प्रबन्धक चिरञ्जीवि प्रसाद मिश्रा, जनार्धन प्रसाद चौधरी, उमेश प्रसाद साह, कविता खड्का, दया दास, अजय कुमार साह, निलम पंत, प्रविन खड्का, अनिल चौरसीया लगायतको सहभागिता रहेको थियो ।
लकडाउनमा मानवसेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खुशी पार्न चुनौति रहेको बेला यस्तो सहयोगले वहाँहरुको हौसला बढ्ने आश्रमका संयोजक दिवेश गुप्ताले बताए । लकडाउनको बेला खासगरी आमाबुवाको औषधी उपचारको जोहो गर्न चुनौति बनेको थियो । यस चुनौतिमा यहाँहरुजस्तै प्रहरी प्रशासनको सहयोगमा वहाँहरुलाई चाहिने समाग्रिहरु उपलब्ध गराइएको थियो । हाल मानवसेवा आश्रम वीरगंज शाखामा ३२ जना वृद्धवृद्धा आश्रित रहेका छन् । हाल सात प्रदेशका १४ जिल्लामा मानवसेवा आश्रमका शाखाहरु रहेकाले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगद्धारा यस आश्रम सञ्चालन भईरहेको आश्रमका संयोजक देवेश गुप्ताले बताए । कार्यक्रमको सहजीकरण कलैया शाखाका प्रबन्धक राजु साहले गरेका थिए ।
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न