स्वर्गिय नेता गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तिको उपलक्ष्यमा वीरगंजमा दुईजना सञ्चारकर्मी पुरस्किृत भएका छन् ।
स्व. गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा गोरखापत्रका कन्हैयालाल केसरी र रेडियो वीरगंजकी सामाचार वाचिका निलिमा पौडेल पपुरस्कृत भएकी छिन् । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा दुबैजनालाई २१ हजार रुपैयाँको चेक सहित खाद्या तथा सम्मान पत्रले सम्मान गरेको थियो ।
फाउण्डेसनका अध्यक्ष महम्मद साबुदिनको सभापतित्वमा समपन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले पुरस्कृत हुनेहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश सांसद ओमप्रकाश शर्मा, पर्सा अध्यक्ष श्याम बन्जारा, प्रेस युनियन पर्साका अध्यक्ष रामनरायण कुर्मी, प्रेस चौतारी पर्साका अध्यक्ष निरज पिठाकोठे मगर, प्रध्यापक हरेराम ठाकुर, नेपाली कांग्रेसका युवा नेता दिलिप राज कार्की, मनोहर साह, जितेन्द्र सिंह, मिन्टु सिंह, श्रीराम रायमाझी लागायतको उपस्थित रहेको थियो ।
प्रत्येक वर्ष प्रेस युनियनमा लागेका एक पाका उमेरका र एक युवा समुहका क्रियाशिल सञ्चारकर्मीलाई पुरस्कृत गर्ने फाउण्डेसनको निर्णय अनुसार पुरस्कृत गरिएको फाउण्डेसनले जनाएको छ ।
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
सम्मानले टिकाएको पत्रकारीता | पत्रकार महिला र सम्मान (भिडियो रिपोर्ट) | Madhya Nepal TV #Journalism
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न