दुई बर्षपछि एसियाली राष्ट्र कतारमा हुन गईरहेको बहुप्रतिष्ठित फिफा विश्वकप २०२२ को खेल आयोजना हुने मिति घोषणा गरिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रतियोगिताको खेल मिति घोषणा गरेको हो । १८ बर्षपछि फेरि एसियामा फर्किएको फुटबलको महाकुम्भमेला सन् २०२२ को २१ नोभेम्बरदेखि शुरु हुने भएको हो ।
स्मरण रहोस, यसअघि पहिलोपटक सन् २००२ मा जापान–दक्षिण कोरियाले संयुक्त रुपमा फिफा विश्वकपको सफलताका साथ आयोजना गरेका थिए । यद्यपि मध्य–पूर्वी एसियामा फिफा विश्वकप हुन लागेको यो नै पहिलो पटक हुनेछ । कतारको विभिन्न आठ शहरहरुमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने १८ डिसेम्बरका दिन हुनेछ । उद्घाटन खेलमा आयोजक कतारको खेलसँगै प्रतियोगिताको २२औं संस्करण शुरु हुनेछ ।
फिफाका अनुसार प्रतियोगिताको समूह चरणका खेलहरु हुँदासम्म प्रत्येक दिन चार खेलहरु हुने बताइएको छ । योसँगै समूह चरणका खेलहरु १२ दिनमै सम्पन्न हुनेछन् । जसले गर्दा नकआउट चरणमा पुगेका टोलीहरुलाई प्रर्याप्त आराम गर्न समय पुग्ने बताइएको छ ।
प्रतियोगिताको तेस्रो स्थानका लागि हुने प्ले अफ म्याच १७ डिसेम्बरका दिन दोहा स्थित खलिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । त्यस्तै फाइनल म्याच भने १८ डिसैम्बरका दिन अर्को महत्वपुर्ण शहर लुसैल स्थित लुसैल स्टेडियममा हुनेछ । स्टेडियमको दर्शक क्षमता ८० हजार रहेको बताइएको छ ।
प्रतियोगिताको महत्वपुर्ण पक्ष भनेको विश्वकपको इतिहास मै कतार विश्वकप पहिलोपटक जाडो मौसममा हुने तय भएको छ । यसअघि सम्पन्न भएका प्रतियोगिताहरु गर्मी मौसममा हुँदै आएका थिए । त्यस्तै फिफाले प्रतियोगिताको टिकट बिक्री सर्वसाधारणका लागि अनलाईनमार्फत आउने दिनहरुमा खुला गर्ने र त्यसबारे जानकारी समेत दिने स्पष्ट पारेको छ ।
नेपाली दर्शकहरुलाई पनि सहज
यसअघिका हरेक जसो विश्वकपका खेलहरु मध्यरातमा वा रातीको समयमा हेर्नुपर्ने नेपाली फुटबल समर्थकहरुलाई कतार विश्वकपका बेला भने सहज हुने भएको छ ।
कतारको स्थानीय समयअनुसार खेलहरु हुँदा नेपालमा त्ष्यति सारो रात नपर्ने भएकाले नेपाली फुटबल समर्थकहरुले कतार विश्वकपतर्फका सबैजसो खेलहरु सहज रुपमा हेर्न पाउने अनुमान गरिएको छ । - एजेन्सी
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न