पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा कार्यपालिका सदस्य सम्मिलित एक समुहले एकल महिलालाई बाेक्सीकाे अाराेपमा बर्बरतापूर्वक दुर्वव्हार गरेकोे छ ।
वडा नम्बर ३ जयमंगलापुरकी ४७ वर्षिय एकल महिलालाई चरित्रहीनको आरोप लगाउँदै कालाेमाेसाे दलेर, अर्धनग्न गरी कपाल काटेर बाेक्सीकाे अाराेपमा ती समुहले गाउभरी परिक्रमा गराएको घटना बाहिर अाएकाे छ ।
गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानु, अाफ्नै देवर राजदेव शर्मा, संजय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी सहितका व्यक्तिले बुधबार विहान घरबाटै घिसार्दै आँगनमा ल्याएर कपाल काटी अर्धनग्न पारेर कालोमोसो दलेर पेटीकोटमै पुरै गाउँ घुमाएको खुल्नमा अाएकाे बर्बतापूर्वक दुव्र्यहार गरिएको छ । जयमंगलापुर निवासी अन्दाजी ५० वर्षीय एकल महिलालाई उनकै परिवारका सदस्य सहित गाउँपालिकाका एक कार्यपालिका सदस्य सहित ७ जना महिला तथा पुरुष मिली बोक्सी तथा चरित्रहीनको आरोप लगाउँदै कपाल काटी कालोमोसो दली अर्धनग्न गाउँभरि नै घुमाइएको घटना सार्वजनिक भएको छ ।
गाउँपालिकाकी एकल महिलाले आफूमाथि बोक्सी तथा अन्य पुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै आफ्नै देवर राजदेव शर्मा, सोही गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानु, संजय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी सहितका व्यक्तिले बुधबार विहान घरबाटै घिसार्दै आँगनमा ल्याएर कपाल काटी अर्धनग्न पारेर कालोमोसो दलेर पेटीकोटमै पुरै गाउँ घुमाएको पिडित महिलाले इलाका प्रहरी कार्यालय पोखरीयालाई जनाकारी गराएको छ ।
पिडित महिलाका अनुसार ती समूह मध्ये काेहिले हात, खुट्टा समाएर अन्धाधुन्द कुटपिट गर्न, थाले काेहि साथै कपाल काटे काेहिले लगाएको कपाड लछारपछार गर्न थाले । बुधबार घटना भएको दिन पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल बुडगाई प्रहरी चौकीबाट पुगेको प्रहरीले ति महिलालाई उद्दार गरेको थियो । इलाका प्रहरी कार्यालय, पोखरीयाबाट खटिएका थप प्रहरीले आरोपित मुन्नीलाल परदेशी र राजदेव शर्मा सहित उनकी देवरानीलाई बुधबार नै पक्राउ गरेको थियो । गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ । यता पर्सा प्रहरीले घटना जुनसमुहले गराएपनि कडा कार्वाही गरिने बताएको छ । केही महिना अगाडि पनि ती पिडित माथि यस्तै घटना घटेको कुराहरू अाएकाे छ तर अहिलेकाे घटनामा स्थानीय राजनीति दल वा जाे सुकै किन नहाेस् पर्सा प्रहरी प्रमुख गंगा पन्तले भनिन कार्वाहीका लागि फरार रहेका व्यक्तिहरूकाे खाेजविन भइरहेको बताइन् । कुटपिटबाट महिलाको हातखुट्टा सुनिनुकाे साथै जीउभरि निलडाम बसेको छ ।
डितलाई बचाउन जाँदा ठूली छोरीमाथि पनि कुटपिट भएको छ । पीडित महिलाको श्रीमान् दुई वर्ष अघि नै मृत्यु भइसकेको छ । अहिले परिवारमा बुढी सासु सहित १ जना छोरा र ४ जना छोरी गरि ७ जना रहेकी छिन् । जेठी छोरीको विवाह भइसकेको र अहिले उनी एक वर्षे काखे बालक सहित माइतमै एक वर्षदेखि आमासँगै बस्दै आइरहेकी छिन् । आफूलाई कुटपिट भइरहेको देखेर सहन नसकेकी छोरी बचाउन आउँदा एकवर्षे सुत्केरी छोरीलाई पनि अन्धाधुन्ध कुटपिट गरेको पीडित महिलाले बताइन् ।
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न