तीन दिनदेखि लगातार परि रहेको अविरल वर्षाको कारण पर्साको विभिन्न स्थानहरु डुबानमा परेको छ ।
पर्साको १४ वटा स्थानीय तहहरुमध्ये अधिकाँश स्थानीय पालिकाहरु डुबानमा परेका छन् । जिल्लाको ग्रामीण भेग लगायत सदरमुकाम वीरगंज महानगरपालिका समेत डुबानमा परेको छ । जिल्लाको ग्रामीण भेगमा रहेको आधा दर्जन भन्दा बढि नदीहरुमा पानीको बहाव बढेपछि गाउँ वस्तीहरु डुबानमा परेको हो भने वीरगंज महानगरपालिकामा उचित पानीको निकाश नहुँदा डुबानमा परेको हो ।
वीरगंजको मुख्य चोक आदर्शनगर, रानीघाट, श्रीपुर, नगवा लगायतका स्थानहरुको मुख्य सडकमा घुँडाभन्दा माथिसम्म पानीको बहाव बढेको छ । आदर्शनगर क्षेत्रमा रहेका पसलहरु भित्र पानी प्रवेश गरेर व्यापारीहरुको सामान नष्ट गरेको छ भने जिल्लाको प्रशासनीक निकाय जिल्ला प्रशासन कार्यालय पर्सा पनि डुबानमा परेको हो । जिल्ला प्रशासन कार्यालयको हाताभित्र घुँडाभन्दा माथिसम्म पानी जमेको छ । कार्यालय छेउमै रहेको सानो कुलोबाट बग्ने पानीको बहाव बढेपछि पानी पास हुन नसकेको कारण महानगरपालिकाको विभिन्न स्थानहरु डुबानमा परेको हो ।
ढलको उचित निकास नभएको कारण सधैं वर्षा याममा वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रहरु डुबानमा पर्ने गरेको छ । नालाहरु सरसफाई गरिएको छैन, फोहरहरुलाई पानीको बहावले ढलको मुखमा पु¥याएर ढलको मुख थुनिएपछि पानीको बहावमा रोक लागेसँगै नगर जलमग्न भएको हो । महानगरको रानीघाट, पानीटंकी, भिस्वा, नगवा लगायतका स्थानहरु जलमग्न भएको छ । ढल तथा नालाहरुको मुख फोहरले पुरिएपछि सडकमा पानी जमि सडक छेउमा रहेको घरहरुमा समेत पानी पसेको छ ।
यतातिर पर्साको ग्रामीण क्षेत्रमा रहेको तिलावे नदी, भुलवाही खोला, ओरिया खोला, भेदहा नदी लगायतका नदीहरुमा पानीको बहाव बढेसँगै नदी छेउका बस्तीहरुमा पानी प्रवेश गरेको छ । जिल्लाको १ वटा महानगरपालिका बाहेक अन्य १३ वटा स्थानीयहरु ग्रामीण क्षेत्रमा पर्ने गरेको छ । पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सागढी नगरपालिकामा पर्ने गाउँवस्तीहरु पनि डुबानमा परेका छन् भने ओरिया खोलामा आएको बाढीले गर्दा जगरनागपुर गाउँपालिकाका विभिन्न गाउँहरु डुबानमा परेका छन् ।
वीरगंज महानगरपालिकाको पश्चिम पट्टि बस्ती छेउ हुँदै गएको सिर्सिया नदीमा पानीको बहाव बढेसँगै छेउछाउका बस्ती प्रभावित भएको छ । रानीघाट, श्रीपुर, राधेमाई तथा रामगढवा टोलमा सिर्सिया नदीको पानीले ताण्डव मच्चाएको छ । घर घरमा पानी प्रवेश गरि सकेको छ । तीन दिनदेखि नै बर्षाको गति बढ्दो अवस्थामा छ । वीरगंजको आदर्शनगर, रानीघाट, भिस्वा, श्रीपुर, मुर्ली, राधेमाई लगायत नगरको अधिकाँश भुभाग डुबानमा परेको छ भने ग्रामीण क्षेत्र पनि डुबानमा परेको छ ।
लगातारको वर्षाले गर्दा कुलो, नहरहरु भत्किएर अर्थात कुलो, नहर, खोलाको माथिसम्म पानीको सतह पुगी बस्तीहरुमा पानी प्रवेश गरेको कारण ग्रामीण भेगका जनताहरुको जनजीवन प्रभावित बनेको हो । वर्षाले गदा केही वस्तीहरु डुबानको उच्च जोखिममा रहेका छन् ।
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न