‘बुबाको पीसीआर रिपोर्ट नआएकोले आत्तिएर सिरिएस हुनुहुन्छ । पीसाब पनि रोकिएको छ । के गर्ने होला म्याम ?’
मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एसपी गंगा पन्तलाई एक व्यक्तिले रुँदै फोन गरे । उनले नरोई र नआत्तिकन कुरा राख्न आग्रह गरिन् । एसपी पन्तलाई वीरगंज–६ बाट एक व्यक्तिले फोन गरेका रहेछन ।
७० बर्षिय किडनीका विरामी उनको बुवाको साउन ११ गते आईतबार नै पीसीआरका लागि स्वाबको नमुना दिईएको रहेछ । पेड पीसीआर गराएका उनको मंगबारसम्म रिपोर्ट आईसकेको थिएन । संक्रमितको संख्या बढेपछि नारायणी अस्पतालको पीसीआर ल्याबमा १५ सयको हाराहारीमा स्वाब लाईनमा छ । रिपोर्ट आउन समय लागिरहेको छ ।
अवस्था गम्भिर बुझेपछि एसपी पन्तले सम्झाई बुझाई विरामीलाई नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजान आग्रह गरिन् । त्यसका लागि नारायणी अस्पतालका डा निरज सिंहसँग समन्वय गरिन् । डा सिंहले नेशनलमा लैजान सल्लाह दिए । उपचारको क्रममा त्यहि उनको निधन भयो ।
‘किड्नीको विरामी रहेछन्, गण्डकमा ल्याउन लागेका रहेछन ।’ डा. सिंहले भने ‘ कोभिड अस्पतालमा डायलायसिस सेवा नभएकोले नेशनलमै लैजान भनेको हुँ ।’
नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ बजेतिर उनको मृत्यु भयो
उपचार कै क्रममा उनको निधन भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा असरफ हुसैनले जानकारी दिए । ‘किडनी सम्बन्धि समस्या सँगै निमोनिया पनि रहेछ । अवस्था गम्भिर थियो ।’ उनले भने ‘आउने वित्तिकै अक्सिजन दिनुप¥यो, भेन्टिलेटरमा राखेर पनि उपचार ग¥यौं तर बचाउन सकेनौं ।’ दिउँसो पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
कोरोना अस्पतालमा थप एकको मृत्यु
गण्डक कोभिड अस्पतालमा उपचारकै क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंज–७ रेशमकोठी बस्ने ६८ बर्षिय पुरुषको बिहान १०ः४० बजे मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण मर्नेको संख्या ७ पुगेको छ ।
कोरोना अस्पतालको आईसियुमा उपचाररत मुटु रोगी ६८ बर्षिय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा उदय नारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालममा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक कोरोना अस्पतालमै ड्युटीमा रहेका डा निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बिहान निधन भएको बताए ।
‘ भर्ना भएको दिनमा भन्दा उपचारपछि क्रमशः उहाँको स्वास्थ्यमा सुधार भईरहेको थियो ।’ उनले भने ‘ तर एक्कसी उहाँको व्यवहारमा परिवर्तन आयो, दवाई खानै छोड्ने, अक्सिजन निकाले फालिदिने गर्न थाल्नुभयो । बचाउन सकिएन ।’
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न