वीरगंजमा कोरोना संक्रमण समुदायमा फैल्दै गएको अवस्थामा संक्रमितलाई उपचारको लागी वीरगंज हेल्थ केयर अस्पतालले उपचार गराउन सहमत भएको छ ।
अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले बिहीबार जिल्ला संकट व्यवस्थापन समिति, पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड १९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको जनाएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति पर्सा र स्वास्थ्य मन्त्रालयको टोलीसँग विगत केही दिन देखि भएको मौखिक छलफल र समन्वय अनुसार स्वास्थ्य मन्त्रालय अन्र्तगत रहने गरी वीरगंज हेल्थ केयर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा प्रयोग गर्न दिन तयार रहेको अध्यक्ष अन्सारीले बताए ।
यता एकसय बेड क्षमता रहेको अस्पतालले तीन शर्त राख्दै कोरोना संक्रमितका लागि तयार पारिएको स्वास्थ्य मापदण्ड र संक्रमितको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउनु पर्ने शर्तमा अस्पताल दिएको डा. अबुल हैस अन्सारीले जानकारी गराए ।
यसैगरी अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नेपाल सरकारको मातहत रहेको नारायणी अस्पतालले गर्नुपर्ने उनको दोस्रो शर्त छ । यसैगरी, अस्पताल खाली गराउनु परेमा १५ दिन अघि सूचना दिइने र सो अनुसार अस्पताल खाली गर्नुपर्ने अस्पतालका अध्यक्ष अन्सारीको तेस्रो शर्त राखेको छ ।
सो शर्त अनुसार कोरोना संक्रमित उपचारका लागी अस्पताल लिन सहमत भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी गराए । उनकै अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गर्न केन्द्रिय संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि सिफारिस गरेर पठाएको थियो । शो सहमती अनुसार आजदेखी लागु हुने गरी अस्पताल कोरोना संक्रमितको उपचारका लागी दिने भएको हो ।
यसअघि विग्त तीन महिनादेखी ५० बेडको क्षमतामा गण्डक हस्पिटल आईशोलेसन बनाइएको छ । हाल पर्सामा १८० जना संक्रमित घरमै छन् । भने, ५६ जना अस्थाई हस्पिटलमै उपचाररत रहेका छन् ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न