वीरगंजमा तोडफोड र सडक अवरुद्ध गरेर आन्दोलन हुनेलाई चिर्दै युवाहरु डिजिटल आन्दोलन तर्फ सक्रृय भएका छन् ।
सधैभरी बन्द हडतालको मुख्य केन्द्रविन्दु रहेको वीरगंजमा अहिले कोरोना कहरले दिनप्रतिदिन उपचार नपाएर समान्य खालका विरामी समेत मृत्युवरण गरिरहेका छन् ।
समुदायमै फैलिएको कोरोना महामारी नियन्त्रण गर्न युवाहरु स्वास्थ्यमन्त्रीलाई प्रत्येकदिन जसो एस.एम.एस गरेर डिजिटल सत्याग्रह सुरु गरिएको युवा समाजसेवी ओम प्रकाश सरार्फ बताउँछन् ।
विग्त २ सातादेखी आफ्नै पहलमा शुरु गरेको अभियान मार्फत स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रत्येक दिन सन्दर्भ अनुसार स्वास्थ्यमन्त्री ज्यूलाई वीरगंज बचाउन आश्यक कदम चाल्न घचघचाई रहेको उनले बताए । गत साउन २० गतेदेखी निरन्तर डिजिटल सत्याग्राह सुरु गरेकोमा अहिलेसम्म पर्सा, बारा, रौतहट लगायतका युवाहरु समेत आ–आफ्नो जिल्लाको स्वास्थ्य बेथितिबारे डिजिटल सत्याग्राह मार्फत आन्दोलन गरिरहेको समाजसेवी सरार्फको भनाई छ ।
वीरगंजमा अहिले जतिसक्दो नारायणी अस्पतालको जेनरल वार्ड सञ्चालन गराउन सक्नुपर्छ । अस्पताल सञ्चालन भए अकाल मै ज्यान जाने सधारण विरामीहरु जोगिन सक्छ । कोरोना भन्दा बढी यसको भयले र समान्य विरामीहरु डरले अझै धेरै समस्यामा पर्ने गरेका छन् त्यसैले यस सत्याग्रहको सुरुवात गरेका हौँ ।
कोरोना संक्रमणले दिनप्रतिदिन थला पर्दै गएको वीरगंजमा आज निषेधाज्ञा जारी भएको २४ दिन वितिशक्दा पनी केन्द्रबाट आउने स्वास्थ्य टोलिबाट स्तरीय उपचार र उपचार नगरेर विरामी मृत्यु भएको बारे निजी अस्पताललाई कार्वाही गर्न समेत ढिलाई भएका कुराहरु समाबेश गरेर आन्दोलन छेडेको उनको भनाई छ ।
संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ९८५११५२७७७ नम्बरमा धेरै भन्दा धेरै एसएमएस गरौं, धेरै भन्दा धेरै सेयर गरौं, सरकारको आँखा खोलौं ।’ भन्दै सुरु गरिएको अभियानले हालसम्म दबाब श्रृजना गर्न सकेको उनले बताए ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न