नेपाली हामी रहौंला कहां, नेपाल नै न रहे.. । नेपाली देशभक्तिपूर्ण यस कविताका रचइता नेपाली राष्ट्रकवि माधव प्रसाद घिमिरेको हो । लमजुङ्ग जिल्लाको पुस्तुनमा वि. सं. १९७६ साल आश्विन ७ गते जन्मेका कविको नाम टोप प्रसाद थियो तर टोप प्राद भन्न मानिसहरुलाई असजिलो लाग्ने भएको हुनाले सो टोप प्रसाद नाम तोयनाथको रूपमा परिवर्तित भएर पुकारको नामको रूपमा प्रचलीत भयो । एक दिन पुस्तुन गांउमा पुण्यशील घिमिरे नाम गरेका एक जना संस्कृतका विद्यार्थी पण्डित आएर उनको एउटा किताबको गातामा एउटा नाम लेखिदिए–माधव प्रसाद । कालान्तरमा सोही माधव प्रसादमा घिमिरे थर थपेर माधव प्रसाद घिमिरे नाम पुकार र कागजी नाम प्रचलीत हुन पुग्यो ।
बालक जन्मिएको दुइ वर्ष पनि बित्न नपाउदै बालकलाई आमासित विछोड़ हुन पुग्यो, सानो बिरामीले आमा पहिले त थल्ला परिन अनि असमय मै उनी काल कलवीत हुन पुगिन । बालक टुहुरा भए । बाबु लेकमा अर्काको गोठाला बस्नु पर्ने बाध्यताको कारण उनको बाल्यकाल अत्यन्त दुखद् रह््यो । दूराडांड़ाको एउटा सानो पाठशालामा उनको प्रारम्भिक शिक्षाको थालनी भयो जहां पढ़ाउने शिक्षकको तथा उचीत पाठ््य पुस्तकहरुको अभाव थियो । उनको बाल्यकाल विस्तारै किशोरावस्था तिर उभो लाग्न थाल्यो । वि.सं. १९९० सालमा चौध वर्षको उमेरमै खुदीबेनीकी गौरी पोख्रेलसित उनको विवाह भयो । उनी त्यही बसेर त्यहीको भाषा पाठशालामा संस्कृतमा शिक्षा पाउन थाले । संस्कृतका लघुसिद्धान्त कौमुदी, हितापदेश, रघुवंशम् आदिको अध्ययन गरे । सत्रह वर्षको उमेरमा पुगेपछि उनी भागेरै काठमाण्डौ पुगेर रानी पोखरीको तीनधारा संस्कृत पाठशालामा शिक्षा लिन थाले । सर्व प्रथम त्यसै पाठशालामा अध्ययनरत छंदा उनले कविताको रचना गरेर आफ्ना गुरू नारायण प्रसाद घिमिरेलाइ देखाए । नारायण गुरू उनको यस्तो प्रयास हेरेर अत्यन्त प्रभावित भए । उनले कवितामा न मिलेको छन्दको मात्रा सच्याएर शिष्यलाइ कविता लेख्ने पारम्भिक ज्ञान तथा कविता लेखनतिर लाग्ने सल्लाह दिए । पछि उनी काशीको क्वीन्स कॉलेजबाट सर्वदर्शन विषयमा शास्त्री उपाधि पाएर नेपाल फर्कि आएर लेखक पदको जागिरे भएर जीवन थाले तर अपशोच केही काल बित्न न पाउदै उनकी पत्नी गौरीको बाइस वर्षे उमेर मै अकाल मृत्यु हुन पुग्यो ।
जन्मेको केहि समय मै आमासितको बिछोड़, बाबुसितको परिस्थिति जन्य अलगाव तथा तन्नेरी अवस्थाकी पत्नी वियोगले उनमा शोकको भेल नै आइलाग्यो । हिन्दीमा भन्दछन नि–वियोगी होगा पहला कवि...! यसै भनाइलाइ चरितार्थ गर्दै उनले गौरी नामक शोक काव्यको रचना गरे । हुन त यस भन्दा पहिले पनि उनको ज्ञान–पुष्प, नवमञ्जरी नामक दुइटा काव्य संग्रह प्रकाशित भइ सकेका थिए तर वास्तविक सिद्धहस्त कविको रूपमा गौरी नामक शोक काव्यले नै उनलाइ स्थापित गरायो । कविको हार्दिक शोक ‘गौरी’ शोक काव्यमा अद्रभूत रूपले व्यक्तिएको छ–
आंसुमा अब चिप्लियो कलम यो...,
वि.सं. २००५ सालको माघ ५ गते महाकालीसित उनको दोश्रो विवाह सम्पत्र भयो तथा त्यसपछि उनीसितै कविको जीवन सुखमय अविछित्र रूपमा व्यतीत हुन थाल्यो । कवि ह्दयलाइ शान्त तथा सुखमय जीवन प्राप्त भयो । अनि त कविले एक एक गरि राजेश्वरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी, देउकी, शकुन्तला, मालती मङ्गले, चारू चर्चा, चैत बैसाख, विषकन्या, अश्वत्थामा, किन्नर किन्नरी आदि विभिन्न काव्य तथा महाकाव्य र ‘आफ्नै मनचिन्ते मुरली’ नामक कथा संग्रह प्रकाशित हुन पुगे । उनी शुरूवातमा ने.भा. प्र. समितिमा लेखक पदमा बहाल भइ काम गरे, गोरखापत्रमा काम गरे, शिक्षक भएर काम गरे तथा प्रशिक्षक भएर पनि काम गरे । वि.सं २०१४मा स्थापित भएको रोयल नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य भए तथा अविराम सदस्यको रूपमा रहदा रहदै सो प्रतिष्ठानको सर्वोच्च पद कुलपतिको पदसम्मलाइ शुसोभित गरि अन्त्यमा निवृत भए । आफ्नो जीवनकालका विभिन्न राजनैतिक कृया–कलापको उनी द्रष्टा त थिए तर कुनै पनि राजनैतिक परिदृश्यको साक्षी भन्ने कहिले बनेन । राष्ट्रप्रेम तथा राष्ट्रभक्ति प्रति उनी जीवनभरि समर्पित रहेकै हुनाले उनलाइ राष्ट्रकविको उपाधि प्राप्त भएको थियो । कवि तथा पूर्व राजा म.वि.वि. शाह सम्भवतः उनकै माथि उद्धृत गरिएको कविताबाट प्रभावित भएर लेखेका थिए– म मरे पनि मेरो देश बाचि रहोस..!
वि.स. २०२० साल पछि सरकारी पाठशालाहरुमा विद्यार्थिहरुद्वारा विहान गराइने उनको प्रसिद्ध कविता प्रार्थना गराइने गरेको घटना त्यति बेलाका विद्यार्थिहरुलाइ अहिले पनि सम्झना छदै होला–गाउछ गीत नेपाली, ज्योतिको पंखा उचाली, जय जय जय नेपाल, सुन्दर शान्त विशाल...। नेपालमा भएको २०१७ सालको राजनैतिक परिवर्तन हुञ्जेलसम्म नेपालमा नेपाली राष्ट्रगानको व्यवस्था भइनसकेका अवस्थामा राष्ट्रकवि माधव प्रसाद घिमिरेको यसै कवितालाइ वस्तुतः राष्ट्रगानको भद्रासन प्राप्त थियो । यस प्रकारका राष्ट्रभक्तिभावको थुप्रै कविताहरुका रचइता राष्ट्रकवि नेपाली साहित्याकासमा नक्षत्रको रूपमा टड़्कारो टल्किरहेका उज्वल नक्षत्र वि.स.२०७७साल भदौ २३ गते सांझ ५.५५बजे अस्ताउन पुगे तथा अर्को दिन पशुपतिको आर्यघाटमा पार्थीव शारिरीक चोलाबाट मुक्त भइ स्वर्गमा वास गर्न पुगे । अश्रूपूर्ण अश्रूञ्जली का साथ श्रद्धाञ्जली देदै भन्न मन लागि रहेछ–कृत्वा सुदूष्कर कर्म जानता वाप्यजानता । मृत्युकाल वशं प्राप्तं नरं पंचत्वमागतम्् । धर्माऽधर्म समायुक्तं लोभ मोह विवर्जितम् । दहेयं सर्व गात्राणि दिव्यान् लोकान स गच्छतु ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न