कोरोना महामारीले छिमेकी मुलुकहरु चीन–भारत र विश्वका २ सय १३ मुलुक गाँजिसकेको छ । यो क्रम रोकिएको छैन ।
अझै हुर्हुर्ती संक्रमण फैलने क्रम बढिरहेको छ । नेपाल जस्तो सानो भूगोल भएको मुलुकमा समेत ३७ हजार बढी संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या पनि २ सय भइसक्यो । भारतमा भने मृतकको केही तथ्याँक लुकाएको चर्चा बाहिर आए पनि ६३ हजार पार गरिसकेको छ । चीनको पनि उस्तै अवस्था छ । संक्रमित मात्र नभई मृत्यु हुनेको संख्याले समेत दुवै देशमा चार अंकको डिजिट छोइसकेको छ ।
यता नेपालमा पनि तीन अंकको डिजिट भेटिसक्दा यो समयमा जति सचेत र पूर्वाधार पर्याप्त हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । नेपाल सरकार लगायत देशभरका ७ सय ६१ वटै सरकार अलमलमा नै समयम गुजारिरहे जस्ता छन् । उनीहरुले गरेको भनिएको काम जनताले अनुभूत हुने गरी अझै हुन सकेको छैन । यसको अलावा यस्तो समयमा पनि स्वास्थ्य सामग्री र मेशिन खरिदमा कमिशनको गन्ध आउन निकै विडम्बनापूर्ण छ । त्यसै गरी जनताको सजगतामा पनि कुनै सुधार आएको भनिहाल्नु पर्ने अवस्था छैन । झन् सचेत र पढालेखा व्यक्ति तथा वर्गको लापर्वाहीले सीमा नाघेको जस्तो छ । अनि संक्रमित भनिएकाहरु र होम आइसोलेशनमा बस्ने भनिएकाहरुको हेलचेक्र्याइले पनि सीमा कटेको छ । सर्वसाधारणहरु पनि कम अटेर छैनन् ।
आफू सुरक्षित हुने र अरुलाई पनि रोग सर्नबाट जोगाउनेभन्दा पनि अरुलाई सार्न पाए हुन्थ्यो भन्ने वेपर्वाहाबाट बढि जोगिनु पर्ने अस्था छ । उदाहरणको लागि पर्साको एक पालिकाको शिक्षा फाँटका कर्मचारी स्वाव दिएर डडेल्धुरा पुगे । पोजेटिभ भएर पनि उनले त्यहाँ गरेको रवैया कम छैन । काठमाण्डौको कागेश्वरी मनोहराकी फाइनान्स कम्पनीमा कार्यरत ३० बर्षीया महिलाको दर खाने तमास र संखुवासभाका एक क्याम्पसका प्रमुख कुनै क्षमा दिने खाल्का छैनन् । हुन त पर्साका एक सरकारी विद्यालयका प्रधानाध्यापक पनि संक्रमित पुष्टि भएपछि घरमा नै बस्छु भनी लापर्वाही तरिकाले बसेको व्यवहार नियाल्ने हो भने सबै शिक्षित र जानकार मानिसहरुबाटै संक्रमण फैलन बल मिलेको पुष्टि हुन्छ ।
डडेल्धुरा पुगेका शिक्षाका कर्मचारी पोजेटिभ, काठमाण्डौको मनोहराकी महिला पोजेटिभ र संखुवासभाका ती क्याम्पस प्रमुखकै अगुवाईमा आइसोलेशन सेन्टर तोडफोड सबै हर्कत हुन् । स्वाव दिएपछि रिपोर्ट नआउन्जेल सुरक्षित बस्नु भनी स्वास्थ्यकर्मीले दिएको सुझाव उलंघन गर्ने देखि संक्रमित भइसकेपछि पनि सबै कार्यक्रममा घुम्ने अनि बल्ल बनाइएको आइसोलेशन तोडफोड गर्ने क्याम्पस प्रमुख सबैलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कार्वाही गर्न चुक्नु हुन्न ।
यता पर्सामा पनि अटेर गर्ने देखि संक्रमित भई शव व्यवस्थापनका क्रममा अवरोध गर्ने, आफ्नो टोलमा अस्पताल संचालन गर्नु हुन्न भनी विरोध गर्न तम्सिने भिड कुनै मानवीय व्यवहारका पक्षपाती होइनन् भन्ने प्रष्ट हुन्छ । महामारीले अरुलाई मात्र छुन्छ आफूलाई छुँदैन भन्ने आडम्बरको अब कुनै तुक छैन ।
यो महामारीले भोली स्वयम्लाई पनि गाँज्छ भन्ने हेक्का सबैले नराख्ने हो भने मानव हुनुको खासै अर्थ छैन । त्यसैले जति धेरै अस्पताल र स्वास्थ्यकर्मीको संरक्षण, सम्बद्र्धनको साथ दियो उति नै संक्रमण न्यूनिकरणमा बल पुग्छ भन्ने कुरा कसैले सम्झनु पर्छ ।
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न