ट्राफिक व्यवस्थापन गर्न भन्दै वीरगन्ज महानगरभित्रका सडक छेउमा फ्लामे सिक्रि लगाएको कारण ट्राफिक झनै अव्यवस्थित बन्दै गएको छ । वीरगन्ज महानगरपालिका, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा वीरगन्ज महानगरभित्र रहेका सडकका छेउमा सिक्रि लगाइएका कारण जथाभावी सवारी पार्किङ्ग हुन थाले पछी यस्तो समस्या देखिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि सडक छेउमा बनाईएको लेन हटाएर महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा सवारी पार्किङ्ग गर्ने व्यवस्था गरेको छ । तर पार्कींङ्गस्थलबाट बजार ठाढा पर्ने, त्यसमाथी सवारी पार्किङ्ग र सुरक्षाको व्यवस्था नभएका कारण फुटपाथमै सवारी पार्किङ्ग र्भरहेको छ । यसकारण सडक अस्तव्यस्त बनेको छ भने फुटपाथ बाट हिँड्ने सर्वसाधारणलाई समेत समस्या भइरहेको छ ।
वीरगन्जको घण्टाघरदेखि माइस्थान चोकसम्म र आदर्शनगर चोकदेखि कैलाश चोकसम्म सिक्री लगाईएको भए पनि त्यसको कुनै विकल्प नदिएको कारण सर्वसाधारण देखि व्यापारी सम्मले आफ्नो सवारी फुटपाथमा पार्किङ्ग गरि रहेका छन् । ट्राफिक व्यवस्थापनको नाममा लगाइएको फुलामे सिक्रि भित्रको स्थानको सुरक्षा एवं सदुपयोग छैन भने अर्कोतिर आम नागरिकहरु जोखीम मोलेर सडकमा हिँड्न बाध्य छन् ।
विगतमा लामै समय सवारी पार्कींङ्ग गरीएको स्थानमा सिक्रीले घेरेर पार्कींङ्ग रोकेको कारण सबैलाई समस्या परेको भन्दै स्थानिय व्यापारी आक्रोसित बनेका छन् । सवारी पार्किङ्ग फुटपाथमा र सर्वसाधारणहरु सडकमा हिँड्ने उल्टो कार्य गराएर प्रहरी तथा महानगरपालिकाले दुःख मात्रै दिएको विरगन्ज आदर्शनगरका स्थानीय व्यापारी मोहन शर्माको गुनासो छ । सिक्री लगाएर ट्राफिक व्यवस्थापन हुनुको सट्टा झन ट्राफिक अव्यस्थित भएको उनको तर्क छ ।
उचित विकल्प नदिएरै महानगरपालिकाले नियम लागु गरेकोले ठाउँको सदुपयोग तथा ट्राफीक व्यवस्थापन दुबै कार्यमा असफल भएको भन्छन् ग्रिनसिटि सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान । यसमा बसपार्क स्थित पार्किङ्गको ठेक्का पट्टा पाएको ठेकेदार पनि दोषी रहेको भन्दै अध्यक्ष खेतानले राम्रो उद्देश्यले गरेको कार्यको उल्टो प्रभाव परेको बताए ।
स्थानीय व्यापारी सचिन अग्रवालका अनुसार फलामे सिक्री लगाएको कारण व्यापार व्यावसायमा पनि समस्या परेको छ । उनी भन्छन् “किनमेलका लागि ग्राहकहरु पुरानो बसपार्कमा सवारी पार्किङ्ग गरेर एक डेढ किलोमिटर पैदल हिँडेर पसलसम्म आउनै चाहँदैनन् ।” दिनहुँ मोटरसाइकल चोरी हुने गरेको अवस्थामा सुरक्षा र व्यवस्थित पार्किङ्गको अभावले सर्वसाधारणले आफुलाई पायक पर्ने फुटपाथमा पार्कींङ्ग गर्नुपरेको जसकारण व्यापारी, ग्राहक साथमा ट्राफीक व्यवस्थापन कर्तालाई समेत समस्या भैरहँदा पार्किङ्ग स्थललाई सिक्रीले घेरेर राख्नुको अर्थ रहला र ? भनेर प्रश्न गर्दै अग्रवालले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न