पात्र १
बारा करैयामाई गाउँपालिका घर भई कामको शिलशिलामा बीरगंज बस्दै आएका धिरज चौधरीले ४ दिन अघी विहेभोजमा सहभागी भएको कुरा साथीलाई सुनाए ।
जो जसलाई भेटे सबैलाई विहेमा थरीथरीका व्यञ्जन खाएको, नाच्दै खुब रमाइलो गरेको, नयाँ नयाँ साथी बनाएको कुरा सबैलाई सुनाएर आफु रीफ्रेस भएको सुनाईरहेका छन् ।
पात्र २
सुरुवातमा मास्क नछोड्ने कपडा व्यापारी ललीता देवीलाई आजकाल मास्क लगाउन मनै लाग्दैन रे । नजिकींदै गरेको दशैंले तातेको बजारमा अनेकन व्यक्तिहरुसँग बार्गेनिंग गर्नुपर्ने ललीताले मास्क लगाउँदा गर्मीले उकुसमुकुस बनाउने, ग्राहकलाई कुरा बुझाउन समस्या हुने र कोरोना संक्रमण रोक्नमा पनि खासै भुमिका नखेल्ने उनको तर्क छ ।
उनी भन्छिन् “सरकार जेङे कहलख ओहिंगइ सब करेवाला, मास्क नाछोडेवाला, दुर रहके बतीयाएवाला, हर कोसीस करेवाला लोगके देखनी कोरोना लागल तब का होई मास्क? मास्क कोरोनाके रोकी ?” भन्दै मैलीएको फ्याँकीएको मास्क उठाउँदै प्रश्न गर्छीन ।
पात्र ३
सुष्मिता चौंलागाईंले आफु एक्लैले चाहेर मात्रै शरिरीक दुरी कायम गर्न निक्कै अफ्ठ्यारो भएकोले त्यस बारे सोच्नै छोडेको बताईन् । दिनरात समुदायमा गएर अनेकन व्यक्तिहरुसँग कुराकानी गर्नुपर्ने सुष्मितालाई कतै फोन गर्दा बज्ने कोरोना सन्देश सुन्दा कोरोनालाई गिज्याएको जस्तो लाग्छ रे ।
उनि भन्छिन् “समुदाय र बजारमा मानिसहरुको चहलपहल हेर्दा त्यो सन्देश बेअर्थको छ, लकडाउनमा प्रहरीको डरले मात्रै सबैले मास्क लगाएको, सरकारले थाहा पाउला की भनेर मात्रै उत्सव नमनाएको जस्तो लाग्छ, कोरोनासँग लड्ने चाह भए त अहिले पनि लकडाउनका बेला जस्तै सचेत हुनुपर्ने । सबैले नगर्ने, एक्लैले गरेर नहुने त्यसैले देश अनुसारको भेष झैं मैले पनि अरुले जस्तै जमघटमा सहभागी हुनेगरेको छु ।”
पात्र ४
महामारीको चपेटाले जागिर गुमाएका पर्सागढीका सिताराम कुमार दिनभरी तास खेलेर समय काट्ने गरेका छन् । तास खेल्ने साथी खोज्दै उनी गाउँभरी डुल्छन् अनि जाहाँ साथीहरुको झुण्ड भेट्छन् त्यहीं आफ्नो डेरा जमाउँछन् ।
जो भेटीयो ति सबैसँग दिन भरी तास खेल्छन्, भन्छन् “कती सुत्नु ? जागीर गुमेको तनावका बिच सुतेर ढाड दुखाउनुभन्दा अहिले तासको आनन्द लिएर बरु कोरोना लागे सहुँला ।” भन्ने उनको प्रतिक्रिया छ ।
उल्लेखित प्रतिनीधी पात्रलाई सुन्दा अति आवश्यक काम बाहेक पनि विवाह, जन्मोत्सव लगाएतका कार्यक्रमहरु आयोजना गर्ने, र सहभागी हुनेहरुको यस्ता खाले चर्चाले लकडाउन खुकुलो भएसँगै सबैजसोले आफु स्वतन्त्र भएको महसुस गरेको भान हुन्छ । नजिकिएको दशैं र फेरी लकडाउन हुन्छकी भन्ने त्रासले पनि रमाइलो र जमघट गर्ने गरेको धेरैकोे भनाई छ ।
लकडाउनका समयमा चुस्त रहेर कसी लाउने सम्बन्धित निकायले हालको समयामा खासै रोकटोक गरेको देखिन्न जस्ले गर्दा विना मास्क भिडभाड यत्रतत्र सर्वत्र देखिन्छ । अहिले शहरबजारमा भीडभाड अत्यधिक बढेको छ । भीड बढेसँगै कोरोना संक्रमित पनि बढेका छन् । मृतकहरु दिनहुँ थपिइरहेका छन् । यसको कारण हो माहामारीलाई मजाकका रुपमा लिनु ।
अहिले धेरैले भो पुग्यो अब लकडाउन । कोरोना केही पनि हैन रहेछ । पचाउन सकिने रुघाजस्तै रहेछ । बेकारमा आत्तिने कामै छैन । दीर्घरोगीहरुले मात्रै सतर्क भए पुग्नेरहेछ । मास्क र स्यानिटाइजर लगाउने, आर्थिक क्रियाकलाप जारी राख्ने ।
जसलाई कोरोना लाग्छ, उसको उपचार गर्दै जाने र अरुले आफ्नो दैनिकी विगतको जस्तै जारी राख्ने भनिरहेकाछन् भने केहिले कोरोनासँग जिस्कन नहुने बताइरहेका छन् । किनभने, नेपालमा मृत्युदर पनि बढिरहेको छ ।
लक्षणसहितका संक्रमित पनि बढेका छन् । युवा र निरोगीहरु पनि मर्न थालेका छन् । भाइरस लोड पहिलेको भन्दा कडा देखा पर्दैछ । आगामी हिउँदमा नेपालको स्थिति इटालीको जस्तै बिकराल हुन नसक्ला भन्न सकिन्न यसर्थ सावधान हुन जरुरी छ ।
यसबारेमा जनस्वास्थ्य विज्ञहरुले आम जनतामा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने जुुन नुहँदा बुझाइमा एकरुपता आउन सकिरहेको छैन । नेपालका स्वास्थ्य विज्ञहरु नै दुई भागमा देखिन्छन् । आम मानिसको नजरले हेर्दा कोरोना केही होइन भनौं भने युवा र निरोगी मानिसहरु समेत मृत्युवरण गरिरहेका छन् ।
केही हो भनौं भने लकडाउन लाउने नलाउने दोधारमा सरकार अनि लकडाउन खुकुलोको बेलामा सर्वसाधारणले कोरोनाबाट बच्ने सन्देशको खिल्ली कहिलेसम्म उडाउने ? यस्तो लापरवाहीले सबका लागि कहिलेसम्म त्रास बढाउने ?
यसरी ख्याल ठट्टा गर्दै कोरोनालाई जिस्क्याउने हो भने फेरी विगत झै भोग्नु नपर्ला भन्न सकिन्न ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न