कुटपिटबाट गम्भीर घाइते बनाएकाहरु विरुद्ध किटानी जाहेरी दिंदा पनि प्रहरीले घटनामा संलग्नलाई कारवाही नगरेको पिडित पक्षले आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी पिडित राकेश साह र रमेश पासवानले यस्तो आरोप लगाएका हुन् ।
वीरगंज महानगरपालिका वडा नं.२३ प्रसौनी बिर्ताका केहि युवाहरुको कुटपिटबाट गम्भीर घाइते एक बालिका सहित ५ जनाको उपचार जारी रहेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरमा पिडक विरुद्ध किटानी जाहेरी दिए पनि कारवाहीको लागि कुनै चासो नदेखाएको उनीहरुको भनाई छ । पत्रकार सम्मेलनमा जानकारी गराइएको घटना बिवरण अनुसार गत असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमा कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छुट्याएका थिए ।
त्यसको केहि समय पछि वीरगंज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी, ईरफान अंसारी, खुरसिद अंसारी, नुरसिद अंसारी, ग्यासुदिन मियाँ, मनिफ अंसारी र कमरोदा अंसारी सहितको समुहले स्थानिय राकेश साहको घरमा प्रवेश गरी कुटपिट गरेका थिए । कुटपिटबाट तिन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी स्थानिय अजय पासवान र निरज श्रेष्ठ गम्भिर घाइते भएको राकेश साहले जानकारी दिए ।
गम्भिर घाईते मध्ये धर्मशिला देवी र सुजित साहको वीरगंज न्युरो हस्पिटल पानी टंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । घटना लगत्तै कुटपिट गर्ने बिरुद्ध जाहेरी दिंदा समेत प्रहरीले जाहेरी नलिई थप पिडा दिने काम गरेको पीडित राकेश साहले बताए ।
वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले पक्राउ गरेका चार जनालाई समेत छोडेर पिडकलाई उन्मुक्ति दिने काम गरेको पिडित साहले बताए । पिडितको उपचार भईरहेको बेला आक्रमण गर्नेलाई उन्मुति दिई घटना दवाउन प्रहरीे नै सक्रिय रहेर दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन त्रसित बनाउने काम हुनुले न्यायको आश सेलाएको भन्दै पिडितपक्षले पत्रकार सम्मेलनमा गुनासो पोखे ।
आगामी असोज १८ गते आईतबार सम्म प्रहरीले जाहेरी नलिए स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने सम्मको चेतावनी समेत पीडित रमेस पासवानले दिएका छन । पत्रकार सम्मेलन लगत्तै आरोपबारे सोध्दा दुवै पक्षले एकअर्का विरुद्ध जाहेरी दिएको तर दर्ता गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
१२ गते राती विवाहमा नाचका विषयलाई लिएर सामान्य विवाद भएकोमा भोलीपल्ट सोहि विषयलाई लिएर दुवै पक्ष विच झडप हुँदा एक पक्षलाई चोटपटक लागेको पाइएपछी दुइ तर्फी जाहेरीलाई मध्ये नजर गरी तारेखमा छोडीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मञ्जित कुँवरले जानकारी दिए । घटनाबारे वृस्तित अनुसन्धान हुँदै गरेको र दोषीलाई कारवाही गर्न पर्सा प्रहरी नचुक्ने उनले बताए ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न