युवा समाज बाराले सिमरामा विहिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । अल्पाइन हस्पिटल प्राङ्गणमा आयोजित कार्यक्रममा ७ महिला सहित ५५ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान जिवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संञ्चार कर्मि आकाश श्रेष्ठ, हेटौंडाका सुर्य प्रसाद पकुवाल, सिमराका विजय मगर, विक्रम घोरासाइने, राजेश नराल, दिवश न्यौपाने, मदन अर्याल, सुष्मिता कर्ण, श्रीश रेग्मी, असलम राईन, राजन यादव, सुमित्रा तिमील्सीना, युवराज श्रेष्ठ, सानु माया सापकोट, लगायतले रक्तदान गरेको थिए ।
पछिल्लो समय क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरमा रगतको अभाव भएको जानकारी पाएपछि सोको परीपुर्तीका लागि आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको युवा समाज बाराका अध्यक्ष सुशील ढकालले जानकारी दिए । क्षेत्रिय रक्त संञ्चार केन्द्र भरतपुर चितवनका प्राविधिक सुनिता सापकोटा सहित ९ जनाको टोलिले कार्यक्रममा सहजीकरण गरेको थियो ।
रक्तदाताहरुलाई जितपुरसिमरा उप–महानगरपालिकाका मेयर डाक्टर कृष्ण पौडेल, अतिथिहरु इलाका प्रसासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिपक श्रेष्ठ, अल्पाइन अस्पतालका प्रमुख शिव शर्मा, सिमरा कलेजका प्रमुख सालिकराम अधिकारी, अनुसन्धान अधिकृत दिपक चौधरी, जितपुरसिमरा उप–महानगरपालिका वडा नं.२ का सदस्य धन बहादुर श्रेष्ठ लगाएतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले महामारी र बन्दाबन्दीको चपेटामा परेका विपन्न परीवारका लागि ‘हुनेले दिएर जानुस्, नहुनेले लिएर जानुस्’ को नारा सहित फुड बैंङ्क अभियान सञ्चालन गरेको सिमरा युवा समाजले रक्तदान जस्तो महादानको कार्यक्रम राख्नु सराहनिय कार्य भन्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझ्याएका थिए ।
रक्तदातालाई धन्यवाद ज्ञापन गर्दै समाजका उपाध्यक्ष मनिष प्याकुरेलले युवा समाजले यसअघि पनि रक्तसञ्चार केन्द्र विरगञ्जको सहजीकरणमा रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी गराएका थिए ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न