कोरोना महामारीको हटस्पट बनेको वीरगंजमा अहिले चेकजाँचलाई खुकुलो बनाएर निषेधाज्ञा हटाइएको छ ।
निषेधाज्ञा हटाएपनी संक्रमितको संख्या कम भई नसकेको अवस्थामा पुर्व प्रधामन्त्री बाबुराम भट्टराई र समाजवादीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा पर्साको विन्दवासनी गाऊँपालिका, सखुवा प्रसौनी गाऊँपालिका र ठोरी गाऊँपालिकामा भोली २६ र पर्सी २७ गते पार्टी प्रवेश कार्यक्रम गर्न थालीएको छ ।
स्थानीयहरुको विरोधका बावजुद पर्साको सखुवा प्रसौनी गाऊँपालिका औराहामा भने कार्यक्रम गर्न लागिएको सोही गाऊँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष विश्वनाथ पटवारी थारुले बताए ।
९ दिन अगाडी मात्रै वडा नम्बर १ कै कार्याक्रमस्थल नजिकै ६० वर्षिय उतम कुमार चौधरीको कोरोना संक्रमणले मृत्यु भयो अहिले सोही टोलका ३ जना कार्यक्रमस्थलको अर्कोपट्टी रहेको श्री भोलेशंकर निम्न माध्यमिक विद्यालयको आईशोलेसनमा राखिएको छ तथापी गाऊँपालिका अध्यक्ष प्रदिप जयसवालले पार्टी प्रवेशको कार्यक्रम गराउन लागेको स्थानीयहरुको आरोप छ ।
पटक पटक कार्यक्रम नगर्न आग्रह गर्दा समेत नमानेपछी स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकारको नियम मान्न र कार्यक्रम स्थगन गराउन ज्ञापन पत्र बुझाएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले महामारीको बेला सरकारले दिएको मापदण्ड पालना गराउने र कुनैपनी त्यस्तो सभा सम्मेलन हुन नदिने बताउनु भएको छ । राष्ट्रिय नेता वा जुनसुकै नेता किन नहोस् स्थानीय प्रशासनलाई दिएको अधिकार हो, त्यस्तो कुनै सभा सम्मलन गराउन रोक लगाउने वहाँले बताउनु भएको हो ।
यता जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले कार्यक्रम तय भईसकेकाले स्थगन गर्न नसकिने बताएका छन् । कार्यक्रमलाई पार्टी प्रवेश गर्ने व्यक्तिहरुको उपस्थितिमा सकभर कम सहभागितामा गराउने प्रतिक्रिया दिनु भएको छ ।
कार्यक्रममा खुल्ला सिमानासंगै संक्रमणको उच्च जोखिममा रहेको पर्सामा जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउँदै मेला लगाउन तथा पुजापाठ गर्नदेखी बली दिन समेत रोक लगाएको छ । तथापी पुर्व प्रधानमन्त्रीको उपस्थितिमा हजारौँ जनसमुदाय भेला गर्नु कोरोनालाई चुनौति दिने सरह रहेको स्थानीयहरुको बुझाई छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न