कृषि सामाग्री कम्पनी लि. प्रादेशिक कार्यालय वीरगन्जले आ.व. २०७६/७७ को साउनदेखि असार मसान्तसम्म रु ३६ करोड ९६ लाख ७ हजार ८ सय ६० रुपैया बराबरको १४ हजार ८ सय ५९ दशमलव ४५ मेट्रिक टन मल खाद्य विक्री वितरण गरेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार युरिया ९ हजार २ सय दशमलव ४५० मेट्रिक टन, डिएपी ५ हजार ४ सय ४७ दशमलव ३५० मेट्रिक टन तथा पोटास २ सय ११ दशमलव ६५० मेट्रिक टन विक्री वितरण गरेको छ । पर्सा जिल्लाको १४ वटा स्थानीय तहमा रहेका ९९ वटा कृषि सहकारी सँस्थाहरु मार्फत उक्त मलखाद्य विक्री वितरण गरिएको कार्यालयका प्रवन्धक गोखनाथ केसीले जानकारी दिए ।
उनका अनुसार पर्साको वीरगन्ज महानगरपालिकामा रहेका २७ वटा कृषि सहकारी मार्फत रु ८ करोड ४५ लाख ५५ हजार २ सय ५० रुपैया बराबरको युरिया २ हजार १ सय ६० दशमलव ६०० मेट्रिक टन, डिएपी १ हजार २ सय २४ दशमलव ६० मेट्रिक टन तथा पोटास ५३ दशमलव १५ मेट्रिक टन विक्री वितरण गरिएको छ भने धोबिनी गाउँपालिकामा रहेका ४ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु १ करोड ३७ लाख ५३ हजार ४ सय बराबरको युरिया ३ सय १६ दशमलव ०५० मेट्रिक टन, डिएपी २ सय ४ दशमलव १५० मेट्रिक टन तथा पोटास १७ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको बताए ।
यसैगरि पर्सागढी नगरपालिकामा रहेका १० वटा सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ९२ लाख १ हजार ४ सय बराबरको युरिया १ हजार १६ दशमलव ९५० मेट्रिक टन, डिएपी ५ सय ६१ दशमलव ६०० मेट्रिक टन तथा पोटास २६ दशमलव ३०० मेट्रिक टन विक्री गरेको छ भने पोखरीया नगरपालिकामा रहेको ८ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ५८ लाख १५ हजार १ सय बराबरको युरिया ८ सय २३ दशमलव ६५० मेट्रिक टन, डिएपी ५ सय ४६ मेट्रिक टन तथा पोटास २६ मेट्रिक टन विक्री वितरण गरेको छ ।
त्यसैगरि बहुदरमाई नगरपालिकामा रहेका ११ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ६८ लाख ४२ हजार २ सय बराबरको युरिया ९ सय २० दशमलव ६०० मेट्रिक टन, डिएपी ५ सय ४५ दशमलव ३५० मेट्रिक टन तथा पोटास १६ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा रहेको १५ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ५ करोड ७३ लाख ७१ हजार ३ सय १० रुपैया बराबरको युरिया १ हजार ४ सय १५ दशमलव ८५० मेट्रिक टन, डिएपी ८ सय ५५ दशमलव १५० मेट्रिक टन तथा पोटास २५ मेट्रिक टन विक्री गरेको छ ।
त्यसरी नै जगरनाथपुर गाउँपालिकामा रहेका ५ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु २ करोड ५ लाख ५ हजार १ यस ५० बराबरको युरिया ५ सय ५१ दशमलव ५०० मेट्रिक टन, डिएपी २ सय ९४ दशमलव ३ सय मेट्रिक टन तथा पोटास ६ दशमलव ७५० मेट्रिक टन विक्री गरेको छ भने ठोरी गाउँपालिकामा रहेका १ वटा सहकारी सँस्था मार्फत रु ३८ लाख ५ हजार ४ सय बराबरको युरिया ८३ दशमलव ०५० मेट्रिक टन, डिएपी ५९ दशमलव ८०० मेट्रिक टन तथा पोटास २ दशमलव ३०० मेट्रिक टन विक्री वितरण गरिएको छ ।
पटेर्वासुगौली गाउँपालिकामा ४ वटा सहकारी सँस्थाहरु मार्फत रु २ करोड १२ लाख ९५ हजार ३ सय बराबरको युरिया ५ सय ७६ दशमलव ७०० मेट्रिक टन, डिएपी ३ सय २ दशमलव २५० मेट्रिक टन तथा पोटास ७ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरेको छ भने पकहामैनपुर गाउँपालिकामा ३ वटा सहकारी सँस्थाहरु मार्फत रु १ करोड ७ लाख ३ सय बराबरको युरिया २ सय ४९ दशमलव ७५० मेट्रिक टन, डिएपी १ सय ५८ दशमलव ०५० मेट्रिक टन तथा पोटास १३ दशमलव १५० मेट्रिक टन विक्री वितरण गरेको छ ।
छिपहरमाई गाउँपालिकामा २ वटा सहकारी सँस्था मार्फत रु ५३ लाख ५२ हजार ६ सय ५० बरबारको युरिया १ सय ८ दशमलव ४५० मेट्रिक टन, डिएपी ८८ दशमलव ४५० मेट्रिक टन तथा पोटास १ मेट्रिक टन विक्री वितरण गरिएको छ भने जिराभवानी गाउँपालिकामा रहेका ५ वटा सहकारी सँस्थाहरु मार्फत रु २ करोड ३९ लाख ६४ हजार ८ सय ५० बराबरको युरिया ५ सय ८४ दशमलव ६०० मेट्रिक टन, डिएपी ३ सय ६१ दशमलव ४०० मेट्रिक टन तथा पोटास ७ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको प्रवन्धक केसीले जानकारी दिए ।
त्यसैगरि विन्दवासिनी गाउँपालिकामा रहेका २ वटा सहकारी सँस्थाहरु मार्फत रु ९९ लाख ८५ हजार ८ सय बराबरको युरिया २ सय ६३ दशमलव ७०० मेट्रिक टन, डिएपी १ सय ४४ दशमलव ७५० मेट्रिक टन तथा पोटास २ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरिएको छ भने कालिकामाई गाउँपालिकामा रहेका २ वटा सहकारी सँस्थाहरु मार्फत रु ६३ लाख ७९ हजार ७ सय ५० बराबरको युरिया १२९ मेट्रिक टन, डिएपी १ सय १ दशमलव ५०० मेट्रिक टन तथा पोटास ६ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको केसीको भनाई छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न