भनिन्छ विपत बाजा जाएर आउदैन । हो विपत बाजा बजाएर आउदैन तर आई सके पछि धेरै पाठहरु सिकाएर जान्छ । विपतबाट ढलेका शहरहरु विकसित रुपमा तयार भएका कति उदारणहरु छन ।
विपतपछि गरिने विकास निर्माणका काम होस वा व्यतिmगत निर्माणका काम होस त्यसमा धेरै ध्यान दिईन्छ र धेरै ठाउँमा दिईएको उदारणहरु पनि छन । अहिले पनि विश्व व्यापीरुपमा कोभिड १९ को महामारी चलिरहेको छ । यस हाम्रो जिवन शैलीलाई फेर बदल गरिदिएको छ । यसबाट पनि हामी पाठ सिक्न सक्छौ र सिकेका पनि छौ होला । यस्ता विपतको समयमा गरिने पुर्वतयारी तथा शर्तकताले बहुत महत्व राख्छ तर खोई हाम्रा अगुवाहरुले किन नबुझेका हुन । अहिले कोरोनाको महामारी सकिएको छैन लकडाउन तथा निषेधाज्ञा हटाइएको मात्र हो । जिवन सहज बनाउनका लागि खोलिएको मात्रै हो । अति आवश्यक काम गर्ने मात्र हो तर यहाँ त जनताको के कुरा गर्ने आफुलाई जनताको लागि काम गर्ने भन्ने राजनितिक दल नै बेमौषमी बाजा बनाउन व्यस्त देखिएका छन । अरुलाई सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाड नगर्ने तथा अति आवश्यक कामका लागि मात्र बाहिर निस्कने जेतना फैलाउनु पर्ने हाम्रा नेता ज्युहरु राजनीति गतिविधिमा लाग्नु भएको छ । यतिका दिन महामारीको चपेटमा परेका जनतालाई भेला गराएर के गर्न खोजेका हुन । शतिm प्रदर्शन नै गर्ने हो भने महामारी पछि गर्दा हुन्छ । आखिर हामी विपतबाट पाठ किन सिक्दैनौ ।
एकातिर सरकारले परिक्षण तथा उपचारबाट हात झिक्दै गएको अवस्था छ । संक्रमितको संख्यावाला ग्राफ बढने अवस्थामा यता भेला, शुभकामना आदानप्रदान, प्रवेश, ग्रहण जस्ता कार्यक्रम आयोजनाका लहर शुरु भएको छ । यसले के देखाउछ भने हामी विपतबाट केही सिक्ने प्रयास गरेका छैनौ न त सिक्ने चाहना नै हामीमा छ ? यदि भएको भए विपतबाट कसरी लडने भन्ने कुराको योजना बनाउने र सवै तहका सरकारलाई यसका लागि दवाव दिने काममा व्यस्त हुनु पर्दथ्यो । न कि भेला र सभामा ।
विपत रहेको बेलामा आवश्यक भन्दा बढी डराउने, त्रास फैलाउने तर यसका क्षति न्युनिकरणका लागि प्रयास नगर्ने, विपतलाई चाढै विर्सिने यो प्रवृतिले हामीलाई अप्ठयारोमा पार्न सक्छ । यस तर्फ खोई त हाम्रो ध्यान गएको ? खोई विपत व्यवस्थापनका लागि आवश्यक तयारीमा हामी जुटेको ? खोई हाम्रा जनतालाई महामारीबाट बच्नका लागि जनचेतनामु्लक काम गरेको ? विपतबाट खोई पाठ सिकेको ?
अहिलेको महामारी हाम्रो ठाउमा मात्र नभएर विश्वलाई नै अप्ठयारो पारेको छ । यसबाट लडनका लागि सवैको साथ र सहयोग चाहिन्छ । हामी
जस्ता देशमा जहाँ स्वास्थ्य सेवा कमजोर छ । स्वास्थ्य क्षेत्रमा भौतिक संरचना नै कमजोर छ यस्तो ठाउमा हामी अझ बढी सुरिक्षत र शर्तक रहन जरुरी छ । अव आउने दिनमा हाम्रा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर भौतिक संरचनाहरु पनि निर्माण गर्नु पर्ने देखिन्छ ।
यस्तो समस्या भोगि सके पनि अझ हाम्रो ध्यान प्रवेशद्धार, चौतारा, भवन मै छ । अव हाम्रा प्राथमिकता तय गर्नु पर्ने बेला भएको छ । स्वास्थ्य क्षेत्रको भौतिक संरचनामा लगानी गर्ने सोच बनाउनु पर्ने,जनतालाई सचेत बनाउदै स्वास्थ्य सेवामा पहुच पु¥याउनु पर्ने समय भएको छ । यस तर्फ हाम्रा जनप्रतिनिधि, राजनितिक दल सवैको ध्यान जान जरुरी छ । होइन भने आउने दिनमा हाम्रा जनताले प्रश्न गर्ने छन । हाम्रा सन्तानले प्रश्न गर्ने छन । भुकम्पबाट के सिक्यौ, हावाहुरीबाट के सिक्यौ ? कोरोनाको महामारीबाट के सिक्यौ अनि हामी के जवाफ दिने त्यसैले विपतबाट पाठ सिक्न जरुरी छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न