पर्सामा नेकपा कार्यकर्ताबिच भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको मुद्दा दर्ताका लागी आजपनी विरोध प्रदर्शन भएको छ ।
पर्सा प्रहरीले छानविनका लागी निवेदन समेत दर्ता गर्न नमानेपछि चौरसियाका परिवार तथा प्रचण्ड समुहका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रेका हुन् ।
पर्सा प्रहरीले निवेदकले दिएको निवेदन बमोजिम किटानी जाहेरीमा नाम हेरफेर गर्नु पर्ने भन्दै पर्सा प्रहरीले जाहेरी लिन नमान्दा हिजो र आजपनी उनका परिवारजनले प्रदर्शन गरेका हुन् ।
विहिबार विन्दवासनि गाऊँपालिका वडा नम्बर ५ प्रसौनीमा सपत ग्रहण कार्यक्रम भईरहेको बेला तत्कालिन माओवादी र एमाले समुह बिच भएको झडपमा वडा नम्बर २ का नेकपा गाऊँपालिका पार्टी सचिव मुकेश चौरसिया कुटाकुटमा गम्भीर घाईते भएका थिए । टाउँकोमा गम्भीर चोट लागेको अवस्थामा उनको उपचार पाटींटंकीस्थित एल.एस.न्यूरो हस्पिटलमा भएरहेको क्रममा शुक्रबार विहान मृत्यु भएको थियो ।
घटनालाई लिएर राष्ट्रिय नेतादेखी नेकपाका नेता कार्यकर्ताहरु उनको न्यायका लागी पर्सा प्रहरीमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको नेकपाका थाई कमिटि सदस्य मात्रिका यादवको नेतृत्वमा नेकपाका सांसद एवं पुर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डै, पुर्व मन्त्री नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, बालगोपाल थापा, बालेश्वर थारु, विजय महतो, पिएल श्रेष्ठ लगायत सयौँ नेता कार्यकर्ता पुगेपनी पर्सा प्रहरीले मुद्दा दर्ता गर्न मानेका छन् । भने, यता जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त र प्रहरी नायब उपरिक्षक मनोजित कुवँर समेत प्रतिक्रिया दिन चाहेका छैनन् ।
मृत्यु भएका चौरसियाका गाऊँले शोकमा परेका छन् । चाडबाडको बेला समाजमा निकै सोझा रहेका चौरसियाको व्यक्तिगत रिसबि साधेर उनलाई मारेको मृत्कका श्रीमति सुनिता चौरसियाले बताईन् । ओलिको समुहले नै पुर्व सांसद राजकुमार गुप्ताको आडमा गाऊँपालिकाको वडा नम्बर २ का वडा अध्यक्षमा संजय चौहान र उनका साथीहरु जनार्धन, रमेश र लक्षमणले हत्या गरेको आरोप लगाएकी छिन् ।
सम्बन्धीत समाचार
ओली र प्रचण्ड कार्यकर्ता कुटाकुट : मृत्कको छानविनका लागी निवेदन समेत दर्ता गरेनन् प्रहरी
नेकपा कार्यकर्ता बिच भएको झडपमा उपचारको क्रममा चौरसियाको मृत्यु, पुर्व सांसद रिहा अर्का ३ जना पक्राऊ
पर्सामा नेकपा कार्यकर्ताबिच झडप, २ जना गम्भिर दर्जनबढी घाईते
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न