आफुभन्दा ठुला मान्यजन हरुको हातबाट टिका जमराको साथमा आर्शिवाद थाप्ने पर्वको रुपमा रहेको हामी नेपालीहरुको महान पर्व दशै लाई घरपरिवार नातागोता साथि संङ्गीहरुसंगको भेटघाट देखि शहर बजार तथा देश विदेशमा रहेका आफन्तहरु सँगको पुर्नमिलनको रुपमा पनि हेरिएको हुन्छ । तर यो बर्षको दशै तिहार परदेशीहरुको देश फर्कने आफन्त तथा घरपरिवारहरुको बिचमा मनाउने भन्दा पनि अर्काको देशमा कसरी कोभिड १९ बाट बच्ने कुराले पिरोलेको छ । भने स्वदेशमै तर रोजगारी तथा अन्य कारणले बाहिर रहेका आफन्तहरुको हालत पनि कुनै परदेशीको भन्दा कम नहुने भयो ।
मानव कल्पना भन्दा परको यो महामारी प्रकोपले कसैलाईपनि संतोष गर्ने वातावरण त दिएन चाडपर्वलाई कसरी मनाउने भन्दापनि यो पर्वको नाउँमा कतिपय ज्यान जाने हो कतिको सिन्दुर पुछिने हो र कतिका बालबालिका टुहुरा हुने हुन भन्ने चिन्ताले सताउनु आज के धनि के गरिब सबैको बाध्यता बनेको छ ।
पोहोर सालको दशैमा काखकी सानि छोरीको मुटुमा प्वाल परेर डेड महिना काठमाण्डौको बालकान्ति अस्पतालमा बिताउदा के दशै के तिहार अनि के छठ अस्पतालको चार दिवार भित्र पीडाले छटपटाएकी छोरीको सफल उपचारमा प्राथना गरेर बिताए पनि अर्काे बर्षको चाड रमाईलो गरि बिताउने सपना सझाएकी वीरगंज १५ भिस्वा निवाशी कलावति देवि यसपाली पर्वपनि कोरोना महामारीको कारण कुनै रौनक नभएको बताउनु हुन्छ ।
विश्व नै आर्तकित पार्न सफल यो महामारीले हामी जस्तो गरिब तथा बिपन्न परिवारको सम्पुर्ण खुशी खोसेर लगेको बताउदै हामीलाई ये दशै कसरी बित्ला भन्दा पनि आफ्ना घरपरिवार तथा बालबच्चाको गास कसरी टर्ला भन्ने चिन्ताले रातभरि निद«ा नलाग्ने बताउनु हुन्छ । श्री मानको काम फलामका झयाल ढोका लगाउने भएतापनि यो कोरोना महामारीको कारण सबै काम ठप्प भएर अहिले केहि चलेतापनि पहिलेको जस्तो नियमित काम नभैदिदा दुईछाक खानको लागिसम्म समस्या भएको दोहोर्याउदै दुर्गा माताले छिटै यो आतंकको अन्त्य होस भनेर प्राथना गर्ने गरेको सुनाउनु हुन्छ । यो त कलावति देबिको एउटा सानो उदाहरण मात्रै हो अहिलेको यो कठिन परिस्थीतिमा गरिव तथा विप्पन्न परिवारको हरघरको कथा यस्तै यस्तै छ ।
कोरोना महामारीको रोकथामको लागि सरकारले लगाएको लकडाउनको मारले थलिएको व्यापार व्यावसाय पनि उतिकै धरायसी बनेको छ भने लामो समयसम्म बेरोजगारीको चपेटामा परेका श्रमजिवी बर्गहरुले जसोतसो हातमुख जोर्न प्रयासरत छन् भने यस्तो अवस्थामा भित्रिएको चाडपर्व एउटा चाडपर्व नभएर महामारी फैलिन सहयोग पुर्याउने दशाको रुपमा हाम्रो अगाडि खडा छ ।
स्वभाविक हो, । यो पालीको बडा दशैमा निधार भरी रातो टिका अनि कानभरि जमरा सिउरेर ठुलाबडाको आर्शिवाद सगैँ नयाँ नोटको दक्षिणा थापेर फुरुङ्ग हुदै लिङ्गेपिङ्ग खेल्ने बालबच्चाको रहर पनि यो कोरोनाको कारण रहरमै सिमीत भएको छ । आफन्तसंगको भेटघाट भन्दा पनि कोरोनासंगको भेट पहिले हुने आंशकाको कारण आफ्न्तबाट नै तर्किनु पर्ने अवस्था कसैबाट अन्देखा रहेन । बुवाआमाले निधारभरि अक्षयता टासेर दिने आर्शिवादको सब्दसगै भाईरस निस्किएर सर्ला भन्दै मुखमा माक्स लाएर टिकाको थालि समाएको हात कमाउनु पर्ने अवस्था, अनि कोरोना संक्रमित भएर अस्पताल र होम आइसोलेसनको बन्द दिवारबाट आज मरिने हो कि भोलि मरिने हो भन्ने चिन्ताले एकातिर पिरेको छ भने घरपरिवारलाई यस महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ताले संक्रमितहरु उतिकै छटपटाहट बेग्लै छ भने यस्तो परिस्थिीतीमा भित्रिएको चाडपर्वले कसरी खुशी दिन सक्छ ।
अन्त्यमा : कोरोना महामारीको यस समयमा घरपरिवार तथा आफन्तहरुको बिशेष ख्याल राखेर पर्व मनाउन र सचेत हुन आवाश्यक छ । दशैको समय सरकारले बजार तथा यातायात खुकुलो गरेतापनि कोरोना संक्रमणको संख्यामा अझ उल्लेखिनिय बृद्घि भएको कुरा हाम्रो सामुदेखि अन्देखा नभएको हुँदा संमयमता अपनाउन जरुरी छ । हाम्रो चाडबाडको बेलामा हामी बलियो छौ भनेर कोरोना भाईरसलाई कमजोर नसम्झौ यो अत्यन्तै ठुलो महामारी हो , तसर्थ दशैको लगतै अस्पतालको बेड र आईसोलेसन भेन्टिलेटरमा जीवनलाई मरणको मुखमा पुर्याउन भन्दा अहिले नै सजकता अपनाउन आवाश्यक छ सबैले बुझेको कुरा भएतापनि व्याबहारमा गरेर देखाउन जरुरी छ ।
दशै त अर्काे बषै फेरिपनि आउला आफु बाच्न सके तसर्थ आफु बाचौ र अरुलाई बचाउँ । कोरोना संक्रमतबाट मृत्यु भएका र आसोलेसनमा उपचार नपाएर छट्पटाएका आफनत तथा छरछिमेकिलाई सम्झेर यो पटकको दशै मनाउ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न