पर्सा प्रहरीले छापामारी गरी बरामद गरेको सुन काण्डमा नयाँ रहस्य खुल्दै गएको छ । बरामद सुन अशोक सिन्हाकै रहेको तथ्य खुलेपनी उनि बस्दै आएका अपार्टमेन्ट भाडामा भनिएपनी उनकै छोरीको नाममा रहेको रहस्य खुलेको छ ।
२०६३ सालमा जन्मको अधारमा बाडिएको नागरिकतामा सिन्हाका छोरी निवेतीका सिन्हालाई वीरगंजका केही व्यापारीहरुको सहयोगमा अशोक सिन्हाले आफ्नो छोरीलाई नागरिकता दिलाउन सफल भएका थिए । सोही नागरिकताकै अधारमा उनले भारतबाट नेपालमा समेत आफ्नो अवैध कारोबार गर्दै आएका थिए ।
पर्सा प्रहरीले बरामद गरेको कागजातको अधारमा सिन्हाकी छोरी डाक्टर हुन् र उनि अहिले दिल्ली बस्दै आएकी छिन् । २०४६ सालमा जन्मीएकी निवेतीका भारत र नेपाल दुबै तर्फको उनी नागरिक छिन् ।
२०५३ सालतिर वीरगंजका बजरंग लाल अग्रवाल, नानक चन्द आसमान र श्याम सुन्दर रुगटाले मिलेर बनाएको उक्त अपार्टमेन्ट हाल निवेतीका सिन्हाको नाममा रहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।
छोरीको आडमा व्यापार बढाउदैँ हाल उनि समेत नागरिकता बनाउन सफल भएको उनिसंगै विग्तमा कारोबार गरेका एक व्यापारीको भनाई छ । नेपाल भारत दुवै देशमा सहज भएको कारोबार उनि तेस्रो मुलकबाट मगाएर दुबै देशमा क्लयरिङ्ग एजेन्टको नामले अबैधलाई बैध बनाउने गरेका छन् ।
भारत विहारको लक्ष्मीपुर स्थायी घर भई कहिले रक्सौल त कहिले वीरगंज दुबै ठाऊँ बस्दै आएका अशोक सिन्हा चार दाजुभाई हुन् । उनका पिता गांधी स्कुलका शिक्षक थिए । सिन्हाका जेठो दाई राम विनोद सिन्हा, त्यसपछि प्रमोद सिन्हा, अशोक सिन्हा र मुन्ना सिन्हा हुन् ।
सुन बरामद हुनु एक साताअघि अशोक सिन्हा आफ्नो कान्छो भाई मुन्ना सिन्हाको काजक्रियाका लागी रक्सौलमै थिए । कोरोना संक्रमणले मृत्यु भएका उनको काजक्रिया सकाएपछि वीरगंज फर्किएका थिए । वीरगंजमा उनले विभिन्न धनाढय व्यक्तिहरुसंग दाईको चुनावमा सहयोग गर्नका लागी आग्रह समेत गरेका थिए ।
विहार रक्सौलका स्थानीय सञ्चारकर्मी गणेश शंकरका अनुसार सिन्हा खानदानी धनाढय हैनन् क्लयरिङ्ग एजेन्टको काम गर्दै आएका दाजुभाईको विहारको हरैया र लक्ष्मीपुर पर्ने आईसिपिको सडकमा जग्गा परेको थियो । जसको ७ करोड रुपैयाँ पर्न आउँछ । त्यसदेखी अशोक सिन्हा एकाएक ठुला धनाढय भएका हुन् ।
पर्सा प्रहरी भारतीय प्रहरीको साथ खोज्दै
पर्सा प्रहरीले छापामारी गरी ठुलो परिमाणमा बरामद गरेको सुनका कारोबारीमा संलग्न मुख्य व्यक्तिको खोजीमा अनुसन्धानलाई तिब्र बनाएको छ । शनिबार झण्डै १९ करोड बराबरको २३ केजी बढी सुन छापामारी गरी बरामद गरेको प्रहरीले अनुसन्धानलाई भारतीय तस्करहरुसंग दाज्दै भारतीय प्रहरीको साथ खोजेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिएको छ ।
भारतमा हुन लागेको चुनावका खर्च र चाडबाडमा हुने खरिद विक्रिका लागी नेपालको अबैध सुन कारोबारीहरुसंग साठगाठ छ की छैन् बारेमा प्रहरीले अनुसन्धान गरिरहेका छन् । एपार्टमेन्टमा बरामद सुन बस्दै आएका व्यक्तिले नेपाल, भारत तथा तेस्रो मुलुकबारे विभिन्न कोणबाट हेरिरहेका छन् ।
अहिलेको लागी हामीले सुन प्रकरणमा स–साना कारोबारीदेखी भारतीय कारोबारीहरुमा समेत निगरानी बढाएका छौँ । अनुसन्धानमा खटिएका एक प्रहरीले भने यसमा वीरगंजकै विभिन्न व्यक्तिहरुको संलग्नता छ भन्ने सुचनाहरु पनी आएकाले अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले भने सुन बारे अझै अनुसन्धान बाँकी रहेकाले केही भन्न नसकिने बताउँछन् । अहिले आएको जानकारी अनुसार उनि त्यस अपार्टमेन्टमा बस्दै आएका थिए । र कागजातले समेत उनकै छोरी जो दिल्लीमा डाक्टर छिन् उनकै नाममा उक्त फ्लाट रहेको मालपोत कार्यालयको कागजातले देखाउँछ । भारतमा हुन लागेको चुनाव र रक्सौलका नेता प्रमोद सिन्हासंग जोडिएको तथ्यबारे बुझिरहेकाले अहिले नै केही भन्न नसकिने उनले बताए ।
पर्सा प्रहरीले गत असोज २९ गते विहिबारदेखी निगरानी गर्दै आएको वीरगंज महानगरपालिका वडा नम्बर १० रेश्मकोटी स्थिट श्री गणेश अपार्टमेन्टमा शनिवार छापामारी गरी १ केजी दरका १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला खालका सुनकै 5TAELS9999 Gold न्यमि लेखिएको ४६ पिस सुन ८ केजी ५७६ ग्राम, त्यसैगरी सुनकै १०० ग्रामको साना विस्कुट १ केजी र सुनका विभिन्न गरगहनाहरु ६८१ ग्राम सहित २३ केजी २५७ ग्राम सुन बरामद गरेको थियो ।
बरामद सुनको नेपाली रुपैयाँ १८ करोड ९२ लाख १८ हजार ९ सय ५२ रुपैयाँ पर्न जान्छ । र बरामद चाँदीको २ लाख ३० हजार ९ सय २७ रुपैयाँ पर्ने देखिन्छ ।
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न