हिन्दुहरुको महान चाड तिहार तथा छठ नजिकिएको छ । पर्व मनाउन सिमावर्ती शहरबाट कोहि व्यापार गर्न त कोही उत्सव मनाउन थोर बहुत किनमेल गर्ने गर्दछ ।
हेरकवर्ष किनमेलमा लता कपडा, तेल, चिनिसंगै छोराछोरीका लागी समान्य झुरझुरी ल्याउने गर्दथे । चित नबुझे प्रहरीले ति पटका, झुरझुरी वीरगंज भन्सार कार्यालय अगाडी नै जफत गर्ने गरेका थिए । तर यसवर्ष प्रदेश नं. २ का बारा, पर्सा र रौतहटमा प्रहरीले व्यक्तिलाई नै पक्राउ गरी विस्फोटक पदार्थ अन्तर्गतको मुद्दा चलाउने गरेको छ । चाडपर्वमा पर्सा प्रहरीले त घर खनतलासी गरेर नै बरामद पटकालाई विस्फोटक पदार्थ बरामद अन्तर्गत मुद्दा चलाउने गरेको पाइएको छ । पर्सामा मात्रै प्रहरीले पछिल्लो एक साताको अवधिमा ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।
गत विहिबार पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौँमा विनोद सहनीको घरमा राती ११ बजे छापामारी गरी किङ्ग कोबरा, मुर्गाछाप, चक्कर ब्राण्ड, फलावर पोट्स, सुपर टिट, क्रान्ड कोड, ग्राउण्ड चक्कर, फरमुला बेस्ट इभर, अशोक फाइभ इन वन, फोर कलर छुरछुरी, टिलटिल छुरछुरी लगायतको विभिन्न किसिमका पटाका बरामद ग¥यो । बरामद पटाका सहित सहनीलाई पक्राउ गरी विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाराले जितुपरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित ललका पुलबाट बसको डिक्कीमा खुर्सानीको बोरा भित्र लुकाएर राखेको पटाकासहित दुई जनालाई आइतबार विहान प्रहरीले पक्राउ ग¥यो । पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीका २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दासलाई सोमबार मुद्दा चलाएको छ ।
प्रहरीले गर्ने नियमित चेंक जाँचको क्रममा उनीहरुलाई वीरगञ्जबाट चितवन तर्फ गइरहेको ना ७ ख ६०४१ नम्बरको यात्रुवाहक बसबाट पक्राउ गरेको थियो । उनीहरुका साथबाट पनी प्रहरीले नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ एक किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेर बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
चाडपर्वको बेला पटका मै मुद्दा चलाउन नहुने अधिवक्ता कमल मोहन पोखरेलको भनाई छ । खासमा सिमावर्ती क्षेत्रमा मात्र नभई राजधानीमा समेत पटका छुरछुरी पडकाइने गरिन्छ यसैका लागी नै मुद्दा चलाइएको यो पहिलो पटक सुनिएको उनको भनाई छ ।
संविधान दिवस, शादि विवाह लगायतमा समेत सिमावर्ती क्षेत्रबाट पटका ल्याउने उत्सव मनाउने गरिन्थ्यो तर यसरी यसैको निहुमा मुद्दा चलाइनु सरसर विभेद रहेको युवा अभियन्ता ओम प्रकाश सरार्फले बताए । चाडपर्व उत्सवको बेला मुद्दा चलाउनु गलत हो । पहिला अवैध रुपमा समान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाउनु पर्दथ्यो जो तस्करै हो त्यो व्यक्तिलाई भन्सारले राजश्वछली अन्तरर्गत मुद्दा चलाउने गरिन्थ्यो तर अहिले पर्वलाई नै लक्ष्ती गरी पक्राउ गरि प्रहरी आफैले मुद्दा चलाउनु गलत रहेको उनको भनाई छ ।
यता प्रहरीले भने, कानुनले समेत निषेध गरेकाले पक्राउ परेकाहरुलाई मुद्दा चलाइएको बताए । प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले भने, अवाज आउने पटखा लगायतलाई बरामद गरी विस्फोटक पदार्थ अन्तर्गत मुद्दा चलाइएको हो । खासमा पक्राउ गरि सकरात्मक सन्देश जाउन मुट्ट, कानुका विरामी लगायतलाई असर नपरुन भनेर मुद्दा चलाएको उनको भनाई छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न