वीरगंजलाई सिसि क्यामराको निगरानी बढाउन एक करोड फण्ड उठाउने तयारी संरक्षक संस्था सेफर वीरगंजले लागी परेको छ ।
२०६७ सालमा ८२ वटा सिसि क्यामरा निगरानीबाट सुरु भएको सेफर वीरगंजको सिसि क्यामराहरु विग्रेर ५२ वटामा झरेको छ । यसलाई थप सुधृढ बनाउन एक करोड रुपैयाँ सहयोग उठाउन लागिएको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी गराएका छन् ।
वीरगंजको घण्टाघर, माईस्थान, गीता मन्दिर, आदर्शनगर, मकालु चोक, पुजनहोटल चोक रोड, ठाकुरराम क्षेत्र, लिंकरोड, बसपार्क, गण्डक, रजतजयन्ती चोकलगायत क्षेत्रमा जम्मा ५२ वटा सिसिटिभी क्यामेरा मात्र सञ्चालनमा रहेको छ यसलाई थप विस्तार गर्न राजनितिक दल, उधोगी, व्यापारी लगायतलाई भेला गरिएको संयोजक दासले जानकारी गराए ।
सिमासंगै जोडिएको वीरगंज सहर उक्तिबेला अपराधिक घटनालाई न्यूनिकरण गर्न सिसि क्यामरा जडान तथा निगरानीको काम बढाइएको थियो । वीरगंजको विभिन्न सडक, चोक, बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरी वीरगंजलाई सिसिटिभी क्यामेराले निगरानी गर्ने र सुरक्षित बनाउने योजना अनुरुप थप सिसि क्यामराको जडानका लागी अपिल गरिएको दासले बताए । वीरगंज शहरलाई अपराधिक घटनाबाट सुरक्षित पार्न करिब १ करोडको बजेट खर्च गर्ने योजना अनुसार सहयोग रकम संकलन गर्न लागिएको सांस्थाको योजना रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको सहजीकरणमा वीरगंजको उधोग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रम स्थलमै ८० लाख बराबरको सहयोग प्राप्त हुने सुनिश्चत समेत भएको छ ।
कार्यक्रममा सांसद प्रदिप यादवले आफ्नो निर्वाचन क्षेत्रबाट १० लाख, प्रदेश सांसदहरु विभा यादव र करिमा बेगमले ५/५ लाख रुपैयाँ, वीरगंज महानगरको विभिन्न वडाको करिब ८ वटा वडा कार्यालयले ३–३ लाख आर्थात २४ लाख सहयोग गर्ने त्यसैगरी अन्य विभिन्न व्यक्तिहरुबाट संस्थागत रुपमै ८० लाख सम्म सहयोग पाउने आश्वासन पाइएको संयोजक मनोज दासले कार्यक्रममा जानकारी गराए । प्रदेश सासद ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, रमेश कुर्मी, जन्नत अन्सारी लगायत ४ जनाबाट पनि सहयोग पाउने आशा छ । करिब १ करोडको खर्च गरी वीरगंजको सुरक्षा अवस्था चुस्तदुस्त पारिने सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको लक्ष्य छ ।
कार्यक्रममा सांसद प्रदिप यादवले वीरगंज भन्सार देखी माइस्थान घण्टाघरको मेन सडक विस्तार हुने भएकाले सो क्षेत्रको सिसिटिभि क्यामेरा जडानमा ढिलाइ गरी महानगर भित्र सिसिटिभिको आवश्यक्ता अनुसार क्यामेरा जडान गर्न आग्रह गर्नुभएको छ ।
छलफलमा वीरगंजमा चोरी, डकैती, हत्या, अपहरण लगायत अपराधिक घटनाबाट जोगाउन अन्य व्यक्तिहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसरी करिब १ करोडको खर्च गरी वीरगंजको सुरक्षा अवस्था चुस्तदुस्त पारिने लक्ष्य छ ।
कार्यक्रममा वीरगंज वडा नंम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलिप राज कार्की, सेफर वीरगंजका पूर्ब अध्यक्ष अमर गौत्तम लगायत विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न