रेडियो वीरगंजले आफनो वार्षिककोत्सवको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने रक्तदान कार्यक्रममा २ सय ३० बढीले रक्तदान गरेका छन् ।
मध्य तराईको पहिलो रेडियो रहेको रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो १८ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा लोकेन्द्र पटेल, निखिल कुमार दास, विरेन्द्र कुमार सहनी, सुधा कार्की, मनोज गिरी, महम्द कलाम हवारी, मुन्नी श्रीवास्तव, हरेन्द्र प्रसाद यादव, रवि कुमार साह, अभिषेक सरार्फ, अनिष अंसारी, कृष्णा चौधरी, आषिस श्रेष्ठ, पिंकी डंगोल, विजय साह तेली लगायतले रक्तदान गरेका छन् ।
समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगञ्जले १८ औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा ब्लड बैंक वीरगंजका संयोजक सौरभ पाण्डे, धिरेन्द्र झा लगायतको टोलीले प्राविधिक सहयोग गरेका थिए ।
रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको रक्तदान कार्यक्रमले आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुनः यस पटक पनि रेडियो वीरगंजले आयोजना गरिएको प्रतिक्रिया दिए । विश्वव्यापी कोरोना महामारीका कारण रेडियो वीरगञ्जको साताव्यापी रुपमा बार्षिक उत्सव मनाउने उद्देश्य पुरा नभएपनि पुनः अर्को वर्ष उत्साहका साथ कार्यक्रम गरिने बताए ।
रेडियो वीरगंजले हाल टिभी वीरगंज सञ्चालनमा ल्याएको छ । मंसिर २६ गतेबाट टिभी वीरगंजलेसमाचार सहितका विविध कार्यक्रमको नियमित प्रशारण गर्ने जनाएको छ भने, रेडियो पोखरीया १०५.८ मेगाहर्जले समेत नियमित प्रशारण शुरु गर्ने कार्यकारी अध्यक्ष साहले जानकारी गराएका छन् ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)