प्रदेश सरकारले रौतहटको गढीमाई नगरपालिका–८ विरनगरास्थित गजेन्द्र पोखरीको सौन्दर्यीकरणको शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पोखरीको शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको ६ करोड ३० लाख भन्दा बढीको लागतमा निर्माण हुने उक्त पोखरी सौन्दर्यीकरण गरिने भएको छ ।
प्रदेश भित्र रहेका ऐतिहासिक धरोहर, मठ, मन्दिर, पोखरी लगायत महत्वपुर्ण ठाउँहलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अनुरुप शिलन्यास गरिएको मुख्यमन्त्री राउतले बताउनु भएको छ ।
प्रदेश भित्र रहेका सम्पुर्ण धरोहरहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अनुरुप प्रदेश भित्रका सम्पुर्ण ऐतिहासिक तथा महत्वपुर्ण ठाउँहरुलाई सुन्दर बनाउने र पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि अभियान नै सञ्चालन गरिएको जिकिर गर्नुभएको थियो ।
प्रदेश २ लाई विकसित र समृद्ध बनाउने योजनाका साथ आफुले धार्मिक तथा ऐतिहासिक ठाउँहरुलाई पर्यटनको रुपमा विकास गर्दै समृद्धिको तीन आधार कृषि, उद्योग र पर्यटनलाई मजबुत बनाउन धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई संरक्षण एवं प्रवद्र्धनमा जोड दिएको मुख्यमन्त्री राउतले बताए ।
पोखरीको छेउछाउमा चारैतिर बाटो हुने छ भने पोखरीको विच भागमा सुर्य भगवानको मन्दिर निर्माण, छठ घाट, चिल्ड्रेन पार्क, रेस्ट रुम, मनोरजंन स्थल लगाएत विभिन्न पुर्वाधार निर्माणको काम हुने प्रदेश सरकारको योजना रहेको छ ।
संघीय सांसद अनिल कुमार झा र प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)