बि पि कोइराला स्कुल अफ पब्लिक पौलिसिद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् ।
वीरगंजको घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा रानी साह , कुशुम कुश्वाहा, रानी कुमारी, प्रताप सिंह ठकुरी, सुरज गुप्ता , सत्यम कर्ण, अरुण कुमार कुश्वाह , लालबाबु कर्ण, लक्ष्मण महतो , सागर थापा, सन्तोष दाहाल , कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव ,१प्रभात कुमार सिंह , हरिनारायण यादव लगायतले रक्तदान गरेका थिए ।
बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको सभापतित्वमा घण्टाघर चोकमा समपन्न कार्यक्रममा उधोग वाणिज्य संघका सदस्य नवनित अग्रवाल, नेबि सघका पुर्व अध्यक्ष राकेश यादव, पर्सा सभापति बिकाश तिवारी , उपाध्यक्ष साबिर हुसेन, ठाकुर राम क्याम्पस ईकाई सभापति मनोज साह , नेपाल रेडक्रस सोसाइटी पर्साकाका राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)