नेपाल ब्रिटिसको एतिहासिक युद्धस्थल पर्सागढीमा आज भव्य बिजयोत्सव मनाइएको छ ।
नेपाली सेनाले विशेष झाकी सहित निकालिएको बिजयोत्सवमा दशकौ पुराना युद्ध र योद्धाको पहिचान झल्किने पोशाक तथा बाजागाजा सहित झाकी प्रस्तुत गरिएको थियो । भने, स्थानीयले पनि तरबार सहितको घरेलु हथियार प्रदर्शन गरेका थिए ।
वि.स. १८७१ मा इस्टइन्डिया कम्पनीलाई हराएको यस एतिहासिक ठाउँमा उक्तिबेला गाऊँले र नेपाली सेना मिलेर इस्टइन्डिया कम्पनीलाई हराएको थियो । सोही बिजयोत्सवको २ सय ५ वर्षपछि यसवर्ष २०६ औँ बिजयोत्सव मनाइएको हो । सर्वसाधारणको पनि जुलुशमा ठूलो संख्यामा सहभागिता रहेको थियो ।
पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको सभापतित्वमा भएको कार्यक्रममा सदरमुकाम वीरगंजबाट विहान ८ बजेदेखी वीरगंजको घण्टाघरबाट सुरु भएको साइकल यात्रा करीब १८ किमी पुरागरी पर्सागढी स्थल पुगेको थियो ।
प्रदेश सभासद असिया देवी थरुनीको प्रमुख अतिथीमा समपन्न कार्यक्रममा, नेपाली सेनाका कर्नेंल मदनजंग राणा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खढका, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्त, पर्यटन पत्रकार संघका संयोजक शंकर अचार्य, उपमेयर अर्चना चौधरी लगायतले यस क्षेत्रको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम पर्सागढीका मेयर लोकनरायण यादवको सभापतित्वमा समपन्न भएको थियो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)