अमेरीकाको मासाच्युसेट्स राज्यको राजधानीमा रहेको नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीको नयाँ कार्य समीतिलाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र वितरण गरिएको छ ।
गत जनवरी २५ मा सम्पन्न निर्वाचनमा मिलन कार्कीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमीती निर्विरोध निर्वाचित भएको थियो ।
कार्यसमीतिको ब।उपाध्यक्षमा जलप्रसाद घिमीरे, उपाध्यक्षहरुमा परशुराम फुयाल, राजकुमार थापा र महिला उपाध्यक्षमा अन्जु थापा रहेका छन् । त्यस्तै महासचिव चिरन्जिवी आचार्य, सचिब भिम वली, कोषाध्यक्ष घनि न्यौपाने, सह—कोषाध्यक्ष अजय कुशवाहा छन् ।
यसैगरी सदस्यहरुमा दामोदर उप्रेति, शान्ति जोशी, विजय कार्की, राम शंकर गौतम, संदिप भट्टराई, राम धिताल, सुनिल नेपाली, संगित निरौला, सिन्धु पोखरेल, प्रभा गौतम, शान्ता बुढाथोकी, प्रकाश खड्का रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा रुपक अधिकारी, युबराज जमकटेल, चन्द्रदेब मण्डल, कृति के।सी।, चन्द्रबहादुर मल्ल, सानुबर्मा अधिकारी र मुरारी पोखरेल छन् ।
उक्त कार्यक्रममा निर्वाचन समीतीका संयोजक विरोचन नेपाल, सदस्य रुकमिणी कार्की र भुबन गुरुङ लगायतको उपस्थिती रहेको थियो । सह—कोषाध्यक्षमा निर्वाचित कुशवाहा वीरगंज २७ पर्साका बासिन्दा हुन । उनी पर्सेली राजनीतीमा युथ फोर्सको जिल्ला अध्यक्ष एवं पर्सा जिल्ला खेलकुद विकास समीतीमा आबद्ध थिए । त्यस्तै कार्यसमीती सदस्य दामोदर उप्रेती निजगढ ९, बाराका हुन् । उनी नेपाल रहदाँ सामाजीक क्षेत्रमा क्रियाशिल थिए ।
नयाँ कार्यसमीतीको पदावधि २ वर्षको रहेको जनाइएको छ । कम्युनिटीले बोस्टन एवं नेपालको सामाजिक क्षेत्रमा कार्यगर्दै आईरहेको छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)