पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको कन्यामा माबिमा दहेज मुक्त समाज बिषय अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
एफ.एमका निदेर्शक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा बिध्यालयमा कक्षा ६मा अध्ययरतका छात्रा शिवानी शर्मा, गुलनाज खातुन, शुषमा श्रीवास्तव, कक्षा ७ की पुनम शरार्फ, कक्षा ९ की हुश्नारा अहम्मद, भुमिका साह कक्षा ११की रुकसाना खातुन र सुप्रिया साह लगायतले दाईजो, महिला हिन्सा, बाल बिवाह लगायतकाले बोलेका थिए ।
यसै गरी सोहि कार्यक्रममा बिध्यालयका प्र.अ सुरेन्द्र कुवर, शिक्षिका अनिता साह, रिन्कु कुमारी सिंह, शिक्षक रामबाबु बैठा, स्थानिय समाज सेवी हुमुक सिंह राजपुत, कार्यक्रम संयोजक लाल बाबु सिंहले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एफ.एमका एन्जल चौधरी, रेखा सिंह, संजय दासको सहभागीता थियो भने कार्यक्रमको सहजीकरण एफ.एमका स्टेशन प्रमख राजेन्द्र सिंहले गरेका थिए ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)