१ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वीरगंजस्थित ज्ञानदा एकेडेमीले वीरगंजका २५ जना महिललाई सम्मान गरेको छ ।
ज्ञानदा एकेडेमीको सभाहलमा आयोजित सम्मान कार्यक्रममा चिकित्सक, समाजसेवी, सञ्चारकर्मी, समाजिक अभियन्ता, साहित्यकार लगायतलाई सम्मानित गरिएको हो ।
ज्ञानदा एकेडेमीका प्रधानाध्यापक सिडि जेडलीले वीरगंज महानगरपालिकाकी उप मेयर शानित कार्की, पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, प्रभु हस्पिटलकी चिकित्सक डा. लक्ष्मी थापा, सानो पाईलाकी सिईओ तस्बीरण खातुन, नेपाल प्रहरीबाट मुन्नी शर्मा, मिना वाडेल, मिरा प्रधान, सञ्चारकर्मी कविता खड्का, शुष्मा शर्मा, भि केयर, वीरगंज लेडिज सर्कल, निःशुल्क कपडा बैंककी नुतन सरावगी, अफसना खातुन, ज्योति राज गुप्ता, साहित्यका अनिता साह, वुमेन इशकील सेन्टरकी चञ्चला दास, समाजिक अभियन्ता शुष्मा तिवारी, महिला खेलाडी निता थापा, रम्भा मिश्रा, शिखा महर्जन, समा वर्णवाल लगायतकी महिलाहरुलाई सम्मान गर्नु भएको हो ।
महिलाहरुको सम्मानले समाज सम्मानित हुने हुदाँ वहाँहरुको कामको स्वरुप सम्मान गरिएको ज्ञानदा एकेडेमीले जनाएको हो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)