जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोल खरिदगरी लागु औषध कारोबार गर्ने र लुटपाट गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारतबाट १ लाख ५० हजार रुपैयाँमा भारतको रक्सौलबाट मकवानपुर मनहरी गाउँपालिका ५ बस्ने २५ वर्षिय राजु रानामगर र काठमाडौँ बस्दै आएका राम प्रजापतिले सुनमिका लेखेको एक थान पेस्तोल र दुईथान म्याग्जिन खरिद गरी लागु औषध डाइजिपाम, एम्पुल, नुर्फिन, फिनार्गन सय/सय थान र नाइट्रोभेट ट्याबलेज १२ सय थान ल्याई वीरगंजको मनोकामना गेष्ट हाउसको एक सय ५ नम्बरको गेष्ट हाउसमा बास बसेका थिए ।
सोही लागु औषध लुटपाटको योजना बनाई लुटपाट गर्ने रौतहट सखुहवा नपरगालिका १ बस्ने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षिय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लि बस्ने ४३ वर्षिय लालबाबु सिंह, ३५ वर्षिय श्यामबाबु कुशवाहा, ४२ वर्षिय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षिय कुँबर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षिय नन्दन सिंह, ३१ वर्षिय रोशन सिंह लगायतले लागु औषध सहितका हातहतियार बरामद गरेका थिए ।
लुटपाट गर्नेहरुको साथबाट थप एक थान पेस्तोल सहित २ थान म्याग्जिन, सुनको मुन्द्रा, नगद ७ हजार लगायतका समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी गराएको छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)