पर्सामा आजै पाँचजना व्यक्तिको कोरोना संक्रमितले मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा गएराती बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० वर्षिय महिला र विसवरिया गाउपालिका वडा नम्बर ४ धनगढका ४३ वर्षिय पुरूष त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर २७ की ६० वर्षिय महिला र रौतहटको राजवारा निवासी ५० वर्षीय महिला र वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल निवासी ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिकाकी ३० वर्षिय महिला १४ गते भर्ना भएको थिए भने, विसवरिया गाउपालिका वडा नम्बर ४ धनगढका ४३ वर्षिय पुरूष १३ गते नारायणी अस्पतालमा भर्ना भएर उपचार गराइराखेका थिए । त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर २७ की ६० वर्षिय महिला र रौतहट राजवारा निवासी ५० वर्षिय महिलाको भने आजै भर्ना गरिएको थियो ।
यसैगरी वैशाख १२ गते भर्ना भएकी ४५ वर्षिय पुरुषको भने आज केही बेर अगाडी उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । यो सहित पर्सामा गएको ७२ घण्टामा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको पर्सामा संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पर्सामा सोमवार ३ जना, मंवलवार ४ जना र बुधवार अहिलेसम्म ४ जना गरी ७२ घण्टामा ११ जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरु सबै गम्भिर किसिमको निमोनियबाट पनि ग्रसित रहेको तथ्यांकले देखाएको छ । नारायणी अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार दिनप्रतिदिन संक्रमित हुनेको संख्या बढीरहेको छ ।
यो सहित पर्सामा १४ जनाको मृत्यु भईसकेको छ भने, बारामा ४ जना, सर्लाहीमा २ जना, रौतहटमा एकजनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)