पर्सामा कोरोना संक्रमण कम हुदैँ गएपछि निजी स्वास्थ्य संस्थाहरुले ओपिडि सेवा सुरु गर्न लागेको छ ।
दोस्रो भेरियन्टको कोरोना महामारीले पर्साका निजी तथा सरकारी स्वास्थ्य संस्थामा बेड पाउन मुश्किल थियो । कोरोना संक्रमितको दर घट्दै गएपछि वीरगंज महानगरपलिका वडा नम्बर १४ बहुअरीस्थित रहेको स्पर्श मल्टि स्पेशलिटि हस्पिटलले ओपिडी सेवा सुचारु गर्न लागेको जनाएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा कोरोना महामारीका बिच कोरोना संक्रमितहरुको उपचारका लागी वैशाख २६ गतेदेखि सञ्चालनमा ल्याएको यस हस्पिटलले ६६ जना कोरोना संक्रमितहरुको उपचार गरेका थिए । जसमध्ये ४८ जना निको भएर घर फर्किएका थिए भने, उपचारको क्रममा १४ जनाको मृत्यु र हाल ४ जना उपचाररत रहेको अस्पतालका निर्देशक डा. निमेश पालले बताए ।
अस्पताल मै पत्रकार भेटघाटको आयोजना गरी हस्पिटलका प्रबन्ध निर्देशक डा. महेश्वर कुर्मीले संक्रमितको संख्या घट्दै गएपछि नियमित रुपमा हस्पिटल सञ्चालन गर्न लागिएको जानकारी गराएको छ । भौतिक सुविधा समपन्न, गुणस्तरीय प्राविधिहरु भित्रयाएर चिकित्सकहरुकै प्रत्यक्ष लगानीमा सञ्चालनमा ल्याइएको हस्पिटलमा उपचार गराउने आउनेहरुले अरु हस्पिटल भन्दा सर्वशुल्भ रुपमा उपचार पाउने प्रबन्ध निर्देशक कुर्मीले दाबी गरे ।
कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिएको गुनासोलाई प्रस्ट पार्दै हस्पिटलले नेपाल सरकारले तोकेको नियम पुर्वक नै रकम लिएको जनाकारी गराएको थियो ।
नेपाल सरकारद्वारा २५ बेडको मान्यता प्राप्त भई सञ्चालनमा आएको हस्पिटलमा फिजिसियन डा. महेश्वर कुर्मी, डिएम कार्डियोलोजिष्ट डा. मधु गुप्ता, नवजात शिशु रोग विशेषज्ञ डा. श्याम कुमार गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राजेश मिश्रा, ल्याप्रोस्कोपीष्ट सर्जन डा. सौरभ शर्मा, जनरल फिजिसियन डा. घणश्याम यादव, न्यूरो सर्जन डा. रन्जीत चौरसिया, अर्थो सर्जन डा. कौसल कुमार सिंह, एनेस्थोसियोलोजिष्ट डा. संदिप चौधरी, रेडियोलोजिष्ट डा. वेद प्रसाद गिरी लगायतका चिकित्सकहरुले सेवा दिईरहेका छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)