दोस्रो भेरियन्टको कोरोना महामारीले वीरगंज बल्ल तल्ल राहत पाउँदै छ । संक्रमितको संख्या बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालयले विभिन्न शर्तहरु राख्दै निशेधाज्ञा केही खुकुलो गरेको छ ।
महामारीले पर्सामा मात्रै ५ दर्जन बढी व्यक्तिले ज्यान गुमाउनु परेको छ । भने, हजारौँ व्यक्ति संक्रमित भई डिस्चार्ज भएका छन् ।
महामारीको क्रम चलिरहदा वीरगंज महानगरपालिका वडा नम्बर १४ रानिघाटस्थित गुप्ता परिवारमा पनी ठुलै विपती आईप¥यो । सधै दान, पुण्यमा अगाडी रहनु भएकी ७७ वर्षिय ज्ञानु देवी कलवारलाई समेत कोरोना संक्रमणले छोडेनन् । नेशनल मेडिकल कलेजमा भर्ना भएकी ज्ञानु देवी कलवारको उपचारको क्रममा वैशाख १७ गते देहान्त भयो ।
मृत्युको धर्मकर्म गर्न नपाउँदै शोकमा परेका उनका छोराहरुले आमाको सम्झनामा केही भएपनी गर्ने सोच बनाए । ६ जना दाजुभाई मध्ये तीन जनाले जेठो छोरो विनोद गुप्ता अमेरिका, माईलो श्याम गुप्ता र सनोज गुप्ता वीरगंज मै रहेका छन् ।
आमा भर्ना भएको बेला खाना तथा औषधी पु¥याउन जादाँ विभिन्न सडक पेटिमा रिक्सा चालक देखी गरिब भोकाहरुको स्थिति देखेर ज्ञानु देवीका छोराहरुले शोकमा बस्न सकेनन् । आमाले दिन दुःखी गरिब, असहायलाई दान गर्ने, खाना खुवाईदिने आफुसंग भएका सरसमान यतिकै दिईदिने हेर्दै, आएका तीनै छोराले आमाको चाहना पुरा गर्न जेष्ठ १ गतेदेखी निःशुल्क खाना खुवाउने अभियान सुरु गरे ।
अमेरिकामा रहेका दाईले खानाका लागी चाहिने रकम पठाईदिनु भयो ज्ञानु देवी कलवारका छोरा सनोज गुप्ताले भने, हामी दुवै दाजुभाई खाना पकाउने देखी लाग्ने सर समान र भोका तथा असहाय परिवारलाई पहिचान गर्ने र खुवाउने काम ग¥यौँ । निशेधाज्ञाको समयमा विभिन्न समानहरुको अभावका वावजुद प्रत्येक दिन चामल, अण्डा करी, सलाद लगायत दुई सय प्याकेट खाना तयार पार्दै र वितरण गर्दै आएका छौँ । यस पुणित काममा स्थानीय युवाहरुले समेत साथ दिए । छोरा सनोज गुप्ताले भने, भोका तथा असहाय परिवारलाई निशेधाज्ञाको बेला पहिचान गर्न समसया भईरहेको बेला मुर्ली, विर्ता, आदर्शनगरका साथी भाईहरुले वितरणमा सहयोग गर्दै आएका छन् ।
नेपाल सरकारले निशेधाज्ञा खुकुलो पारेपनी समान्य परिवारका व्यक्तिहरु अझै सम्म आफ्नौ दैनिकि काम गर्न नपाएकाले निःशुल्क खाना वितरण बन्द गर्दा अफ्ठयारो हुने हुदाँ हालसम्म खाना खुवाउने अभियान जारी राखेको गुप्ता परिवारले जानकारी दिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)