आर्थिक वर्ष २०७८/०७९ का लागी पर्साको १४ मध्ये ७ पालिकाले मात्रै निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
अषाढ १० गतेभित्र निति, कार्यत्रम तथा बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनी पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, पकहामैनपुर गाऊँपालिका र सखुवा प्रसौनी गाऊँपालिकाले मात्र प्रस्तुत गरेको छ ।
यी बाहेक ठोरी गाऊँपालिका, जगरनाथपुर गाऊँपालिका, धोबनी गाऊँपालिका, विन्दवासनी गाऊँपालिका, पटेर्वा सुगौली गाऊँपालिका, जिरा भवानी गाऊँपालिका र कालिकामाई गाउँपालिका गरी ७ पालिकाले आजसम्म आर्थिकवर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छैनन् ।
अषाढको १० गते भित्र पालिकाहरुले निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने हो । त्यसपछि पेश गरेको निति, कार्यक्रम तथा बजेट पालिकाको व्यवस्थापिकामा छलफल, संसोधन, परिमार्जन गरी असाढ अन्तिमसम्म साउन १ गतेदेखी बजेट लागु हुने प्रावधान रहेको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)