मध्य नेपाल मिडिया प्रा.लिद्धारा संचालित मध्य नेपाल पत्रिकाको पाँचौ वार्षिक उत्सव समपन्न भएको छ ।
महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाका पाँचौ बार्षिक उत्सव समपन्न भएको हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार भएको कार्यक्रममा ‘पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसर र चुनौतीको’ विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहभरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् । आर्थिक भारबाट बन्द हुने स्थानीय अबल पत्रिकालाई प्रथमिकतामा राखी अगाडी बढाउने बताए । उनले पहुँचको आधारमा बिज्ञापन दिने कामलाई समेत निरुत्साहित गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको भन्दै सञ्चार संस्थालाई बर्गाीकरण गरेर त्यसकै आधारमा लोककल्याणकारी बिज्ञापन उपलब्ध हुने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चारमाध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उनले जोड दिए । राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरण गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पु¥याउने कार्यको उनले प्रशंसा ग।रे ।
कार्यक्रममा पाको उमेरमा पनी जिल्ला मै सबैभन्दा बढी न्याय सम्पादन गररेकी उपमेयर शान्ति कार्की, महिला स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने प्रभु हस्पिटलकी संचालक डा. लक्ष्मी थापा यसैगरी पत्रिकामा समाचार, लेख रचना लगायतका सामग्री उत्पादन गर्ने उत्कृष्ट दुई महिला पत्रकार शोभा धमला र सबनम भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै, कोरोना कालमा फ्रन्टलाईनमा खटेर जनतालाई सुशुचित गर्ने एम्बुलेन्स चालकदय मुमताज मियाँ र रामनेरश यादवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका एसपी राजेन्द्र खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का प्रदेश सदस्य छोटेलाल प्रसाद यादव, प्रदेश सांसद भिमा यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, उधोग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, पुर्व अध्यक्ष अशोक बैध, नेपाल रेडक्रस सोसाईटिका उपाध्यक्ष मधु राणा, समाजसेवी पशुपति विक्राम शाह, उषा शाह लगायतको सहभागिता रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)