तीनै तहको अदालतबाट जन्मकैद सजाय पाएर आम माफि पाएका फुलहसन अन्सारी पुनः अपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन् ।
पर्सामा हत्या आरोपमा ४४ प्रतिशत मात्रै कैद भुक्तान गरेका अन्सारीलाई आम माफि दिदाँ पुन विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले सुचनाको अधारमा पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने फुलहसन अन्सारी गत २०७४ असोज ८ गते दशैँको अवसरमा कारागार विभागको आदेशले वीरगंज कारागार प्रमुख चक्रपानी गौतमको कार्यकालमा उनको कैद भुक्तान माफि पाएका थिए । उनै हत्या आरोपका अन्सारी पछिल्लो समय पुन विभिन्न अपराधिक गतिविधिमा सक्रिय भई फरार रहेका थिए ।
२०६५ पुस ७ गते वीरगंजको आदर्शनगर १३ स्थित शिवा इम्पेक्सका सञ्चालक पन्नालाल क्यालका ३० वर्षिय छोरा राजेश क्याललाई घरमै बसिरहेको अवस्थामा गोली हानी हत्या गरेको आरोपमा तीनै तहका सम्मानित अदालतहरुबाट स्र्वस्वससहित जन्मकैद सजाय तोकिएको थियो । कैद सजायको १० वर्ष नपुग्दै कैद भुक्तान माफि पाएका फुलहसन अन्सारी रिहाभएपछि २०७६ साउन २४ गते विर्ता बजार, २८ गते घण्टाघर तरकारी बजारमा सुतली बम पड्काई तथा उधोगी व्यापारीसंग फोन मार्फत चन्दा उठाउने काममा सक्रिय रहि विग्त २ वर्षदेखी फरार रहेका थिए ।
उनिसंगै घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जैवाद अन्सारी, सदाम अन्सारी २०७६ भदौँ ४ गते ४ थान गोलि तथा सुतली बम बनाउने विस्फोटक पदार्थ सहित पक्राउ परी २५/२५ हजार रुपैयाँ र २ वर्ष ६ महिना जेल सजाय भुतान गरिरहेको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । तर फुलहसन अन्सारी भने फरार रहेका थिए ।
आफ्नो नाम र पहिचान लुकाएर मुस्लिम धर्मका फुलहसन अन्सारी भारतको पुर्वि चम्पारण श्यामपुर गाव आदापुरको ठेगानाले रामबहादुर पटेललाई आफ्नो बुवा बनाएर आफुलाई अंकित पटेलको नामले अधारकार्ड बनाएका छन् ।
४६२५–४८५६–४३५४ नम्बरको अधारकार्ड मार्फत आदापुर बसेर नेपालमा उनले अपराधिक गतिविधि गर्दै आएका थिए । फोन मार्फत विभिन्न नाम बताएर औधोगित तथा व्यापारीक सहर वीरगंजका व्यापारीहरुलाई धाक धम्की देखाएर चन्दा उठाउँदै आएका उनलाई पर्सा प्रहरीले आज विहान रामघडवास्थित उनकै घरबाट पक्राऊ गरेको हो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)