काठमाडौं– राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पाकिस्तानी प्रमानमन्त्री ईमरान खानको पुतला जलाएको छ हिंदुु राष्ट्रको वकालत गर्दै आएको उक्त संस्थाले शनिवार बाराको कलैयामा गद्दी र खानको बिरोध गर्दै उनिहरुको पुतला जनाएको हो ।
किन जलाईयो गद्दी र खानको पुतला ?
पछिल्लो पटक प्रदेश २ को प्रदेशसभामा ‘मदर्शा शिक्षा’ सम्बन्धी एउटा बिधेयक पेश भयो । बिधेयकमा मुश्लिम बिधालय ९मदर्शा० सञ्चालनका लागि प्रदेश सरकारले नितिहरु तर्जुमा गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले कानुन नै बनाई त्यस्ता मदर्शाहरुलाई प्रोत्साहन गर्ने र आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने उल्लेख छ ।
बिरोध किन ?
अभियानका केन्द्रीय संयोजक बिनय यादवका अनुसार मदर्शा बिधेयका माध्यमले प्रदेश २ लाई ईस्लामिकरण गर्न लागिएको र त्यस्ता बिधेयकले देशलाई तालिबानी शासनतर्फ धकेल्न खोजिएको हो । ‘विश्वका अधिकांश देशमा आज मरर्शामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दू देशमा मदर्शा शिक्षा विधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेलिन खोजिएको छ ।’, यादवले भने –‘यसले धार्मिक धु्रविकरण गरी देशलाई आतंकवादतर्फ अगाडि बढाउने योजना बनाईरहेको छ, हामिले त्यस्तो हुन दिदैनौ ।’
उनले प्रदेश २ का मुख्यमन्त्री गद्दी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । ईमरान खानले समेत तालिबालको समर्थन गरेको र मुख्यमन्त्री गद्दी मार्फत नेपाललाई तालिबानी राष्ट्रबनाउने प्रपञ्च गरिरहेकोले गद्दी र खान दुबैको पुतला जनाईएको यादवले बताए । भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री गद्दीले तत्काल राजीनामा दिनुपर्ने माग समेत यादवले गरेका छन ।
मधेशका भिनिन्न जिल्लाहरुमा प्रदर्शन गरिरहेको अभियानका समर्थकहरुले इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै नारा लगाएका थिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)