बलिउडमा सबैभन्दा बढी विवाद हुने विषय हो‚ नेपोटिजम। बलिउडमा नेपोटिजम छैन भन्नेहरू पनि छन्। त्यसमा निर्देशक तथा कलाकारका छोराछोरी र जसले उनीहरूलाई फिल्ममा मौका दिइरहेका छन् उनीहरू बलिउडमा नेपोटिजम छैन भन्नेमा अडिग रहन्छन्। यसमा उनीहरूको आफ्नै तर्क छ।
नातेदार या आफन्तबिना बलिउडमा प्रवेश गरेका कलाहरू भने नेपोटिजम छ भन्नेमा विश्वास गर्छन्। आफूहरू त्यसको शिकार भएको पनि बताउँछन्।
अभिनेत्री सोनाक्षी सिन्हाले एक अन्तर्वार्तामा स्टारकिडले पनि अन्य कलाकारले जस्तै समस्या खेप्नुपर्ने बताएकी छन्। आफ्नै उदाहरण दिँदै उनले भनेकी छन्, ुस्टारकिडले पनि धेरै फिल्मबाट निकालिनु परेको छ। यो हाम्रो कामको एउटा पाटो हो।
यसरी स्टारकिडमाथि बहस हुनु बेकार रहेको पनि उनले बताएकी छन्। उनले भनेकी छन्, ुयस्तो सबैसँग हुन्छ। स्टारकिडसँग पनि हुन्छ। उनीहरू कसैसँग गएर रुँदैनन्‚ त्यति फरक हो। यसलाई स्विकारेर अघि बढ्न सक्नुपर्छ, यही जीवन हो। पोखिएको दूधका बारेमा सोचेर कुनै फाइदा छैन।ु
आफ्ना पिता शत्रुघ्न सिन्हाले पनि धेरै फिल्म गुमाउनु परेको उनले बताइन्। मेरा पिता जो स्टारकिड हुनुहुन्थेन, उहाँले पनि धेरै फिल्म गुमाउनु परेको थियो। यस्तो हरेक कलाकारसँग हुन्छु‚ उनले भनिन्, यो कुनै नयाँ कुरा होइन। तपाईं कडा मेहनत गर्नुहुन्छ, आफ्नो कामलाई अघि बढाउनुहुन्छ, जीवनलाई निरन्तरता दिनुहुन्छ।
सोनाक्षीले सन् २०१० मा ुदबंगुबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि राउडी राठोरु, लुटेराु, फोर्स २, इत्तेफाकु जस्ता फिल्ममा अभिनय गरेकी उनको पछिल्लो फिल्म भुजः द प्राइड अफ इन्डियाु हो। उनी छिटै डिजिटल डेब्यु पनि गर्दै छिन्।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)