नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि पर्सा मा सर्वसम्मत ले चयन भएको छ । पर्सा को चार वटै निर्वाचन क्षेत्र र दलित बाट २९ जना को नाम सर्वसम्मति ले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिएका छन् ।
पर्सा क्षेत्र न १ बाट इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह , डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा प्रतिनिधि मा चयन भएका छन् ।
क्षेत्र न २ बाट गोकर्ण पाठक , महेश दास, केदार तिवारी र विणा शर्मा को चयन भएका छ्न । क्षेत्र न ३ बाट प्रतिनिधि मा राज कुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह रहेका छन् ।
क्षेत्र न ४ बाट प्रतिनिधिमा जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी रहेकी छन् ।
यसै गरी जिल्ला भरीको दलित बाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधि मा सर्वसम्मत ले चयन भएका छन्।
पार्टीका पदाधिकारीहरुको बैठकले विचारी यादव, श्याम बन्जारा , नवराज शर्मा, राजेश लामा, सुन्दर कुर्मी, रामदेव दास र राजेन्द्र यादवलाई प्रतिनिधिमा मनोनीत गर्न केन्द्रसंग अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी गराएको छ ।
कार्तिक २५ गते पार्टी कार्यालयमा उम्मेदवारी दर्ता भएकोमा अहिले सम्म २९ जना चयन भएको हो । एमालेको दसौ महाधिवेशन मंसीर १० गते देखी १२ गते सम्म चितवनमा हुन लागेको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)