भारतको हिमाचल, उत्तराखण्ड, दिल्ली, यूपी र पञ्जाबमा ६ दिनदेखि लगातार वर्षा भइरहेको छ । हिमाचल प्रदेशमा २४ घण्टामा ३९ स्थानमा पहिरो गएको छ । ब्यास नदीको बहावका कारण भवनहरु बगेका छन्, पुलहरु भत्किएका छन् ।
पछिल्लो ७२ घण्टामा भारतका धेरै जसो राज्यमा बाढी पहिरोको कारण ७६ जनाको मृत्यु भएको छ । यूपीमा ३४, हिमाचंलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ ।
दिल्लीमा यमुना नदीको जलस्तरले खतराको सीमा नाघेको छ । मंगलबार बिहान ८ बजेसम्म खोलाको पानी २०६ दशमलव ३२ मिटरले बगेको थियो । यमुना नदीको पानीको स्तर १९७८ मा सबैभन्दा धेरै २०७.४९ मिटर पुगेको थियो।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो
राजस्थान, मध्य प्रदेश, हिमाचल, उत्तराखण्ड, हरियाणा, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगाल, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मिजोरम, मणिपुर, त्रिपुरा, गुजरात, गोवा, कर्नाटक, केरला, आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।