६१ औ नेपाल रेडक्रस दिवस माइस्थान उपशाखाद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर र मधुमेह रोग परिक्षण शिविर गिता मन्दिर परिसर घडिअर्वास्थित कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मिया, बिशिस्ट अतिथी रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलद्धारा कार्यक्रमको उदघाटन गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य डा. प्रमोद सरार्फले दिएका थिए भने धन्यवाद ज्ञापन सभापति मदन प्रसाद गुप्ताले गर्नु भएको कार्यक्रममा बरिस्ठ चिकित्सक डा.प्रमोद सरार्फ, डा. निरज सिह, डा. दिप्ती यादव, डा. सागर सरार्फले शिविरमा सहभागीहरुलाइ शारीरिक परिक्षण गरि ३५ जनालाइ परामर्श दिने कार्य गरेका थिए ।
कार्यक्रममा शैलेन्द्र कुमार चौरासीया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशन्कर सिह, काशी प्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता, संतोषज ज्यासवाल, ओमप्रकाश जैसवाल, मधुसूदन उपाध्याय, उतमा प्याकुरेल, बिरशम्सेर प्रसाद कुर्मी, बिक्की सरार्फ, ओम गुप्ता, प्रमोद गुप्ता, सिवजी साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजन श्रीवास्तवले गरेका थिए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना