विश्व दृष्टि दिवसको अवसरमा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ पर्सा शाखाको मुख्य आयोजनाम तथा केडिया आखा अस्पतालको प्राबिधिक सहयोगमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।
आज बिहान ९ बजेदेखि शुरु भएको शिविरमा ३८ जनाको आँखा चेकजाँच गरिएकोमा १३ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सक अन्जली चौधरीले जानकारी दिए।
शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरुको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निःशुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले बनाउने कुरा संस्थाका सभापती भगवती प्रसाद चौधरीले बताएको छ ।
भगवती प्रसाद चौधरीको सभापतित्वमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, जेष्ठ नागरिकका पुर्वअध्यक्ष जगदीश प्रसाद शर्मा, नेपाल रेडक्रस प्रदेस २ का अध्यक्ष फुलमहम्मद मिया, महन्थ प्रसाद यादव, नेत्रज्योतिका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सन्तोष ज्यासवाल, उमेस गुप्ता, उदय राज शर्मा, श्रीमती मधुराणा, समिता दास, सुनिता नेपाली, अन्जु श्रेष्ठ, सुरेन्द्र बहादुर रन्जितकार लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग अन्जली चौधरी, राजिव साह, चन्चल बाबू केवटले गर्नु भएको कुरा नेत्रज्योति संघका जिल्ला सदश्य राजन श्रीवास्तवले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना