नेकपा नेता मुकेश चौरसिया हत्या काण्ड नयाँ मोडमा आएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा अर्को समुहका महिलाले नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध मुद्दा दर्ता गराएको छ ।
जिल्ला न्यायधीवक्ताको कार्यालयलले गुडिया देवीले दिएको किटानी जाहेरीमा नर्दैशनात्मक सिफारिश गरेपछि चौरसिया हत्याकाण्डमा अर्को नयाँ मोड आएको हो ।
नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा गुडिया देवीले जिल्ला न्यायधीवक्ताको कार्यालय मार्फत किटानी जाहेरी दिएकी छिन् ।
प्रहरीलाई यसअघि कार्तिक १६ गते पुर्व सभासद राजकुमार गुप्ता सहित १२ जना माथि किटानी जाहेरी परेको थियो । जिल्ला न्यायधीवक्ताको कार्यालयले दुबै जाहेरीमा एउटै प्रकारको निर्देशनात्मक सिफारिश गरेको देखिन्छ । पर्सा प्रहरीलाई जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले हत्या आरोपीहरुको बिषयमा अनुसन्धान तथा कारवाहीको लागि आज परेको किटानी जाहेरीमा समेत निर्देशन सहितको सिफारिश गरेको देखिन्छ ।
गुडिया देवी नाम गरेकी महिलाले दिएको किटानी जाहेरीमा नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसिया, बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव, होदा राउत गदी, महादेव चोहान, कलसरीफ राउत गदी, सभासद राउत गदी, सवादिन राउत गदी, रुषत्तम राउत गदी, मोहन यादव, जितेन्द्र चौरसिया र समन साह बानिया लगायत १५ जनाको मिलोमतोमा मुकेश चौरसियाको हत्या भएको ओरोप किटानी जाहेरीमा लगाइएको छ ।
किटानी जाहेरी दिने गुडिया देवीले ती १५ जना प्रतिवादीहरुले उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले आक्रमण गरेको दावी लिएकी छिन् । पर्सा प्रहरीले यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरि सकेको छ ।
यसअघि मुकेश चौरसियाका परिवारजनले दिएको उजुरीमा राजकुमार गुप्तालाई हत्याको मुख्य आरोपि मध्येको रुपमा जाहेरी परेको थियो । भने आज त्यही हैसियत मुद्धा दर्ताका लागि सडक तताएका नेताहरुको पनि भएको छ ।
प्रहरीले घटनास्थलमा उपलब्ध नेताहरुले कार्यकर्ताकोवीचको झगडा छोडाउने प्रयास किन गरेनन भन्ने प्रश्नबाट अनुसन्धान थाल्ने प्रहरी स्रोतले जनाएको छ । घटनाको बिषयमा सार्वजनीक भएका भिडियोहरुमा देखिएको तथ्यका आधारमा अनुसन्धान शुरु गरिने एक प्रहरीले अधिकारीले बताएका छन । प्रहरीले अनुसन्धानका लागि किटानी जाहेरीमा उल्लेख ब्यक्तिहरुलाई गिरफ्तार गर्न सक्ने पर्सा प्रहरीको दावी छ ।
बासका भाटाहरु कार्यक्रम स्थलमै किन ब्यवस्थापन गरिएको थियो ? यद्धी झगडा हुने पूर्व अनुमान थियो भने प्रहरीलाई खवर किन नगरिएको हो ? झगडा हुने अनुमान हुदा हुदै कार्यक्रम किन आयोजना गरिएको थियो भन्ने कुराको आधारमा अनुसन्धान हुन सक्ने आधारहरु रहेको कानुन व्यवसायीहरुको भनाई रहेको छ ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कात्तिक ६ गते नेकपाको गाउँ पालिका कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेकै बेला कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै एउटा पक्षले अर्को पक्षसंग चर्काचर्की भई कुटाकुट भएको थियो । कुटाकुटले एकको मृत्यु भएको थियो भने दर्जनबढी घाईते भएका थिए ।
सम्बन्धीत सामाचार
नेकपा नेता मुकेश चौरसिया हत्या प्रकरण : मुख्य आराेपि मध्ये उत्तम तिवारी पक्राउ
नेकपा कार्यकर्ता कुटाकुट : पुर्व सांसद गुप्ता सहित १२ जना विरुद्ध किटानी जाहेरी दर्ता, घटनामा संलग्नहरु फरार
ओलि–प्रचण्ड गुट कुटाकुट : मृत्कको छानविनका मुद्दा दर्ता गराउन आजपनी प्रदर्शन
ओली र प्रचण्ड कार्यकर्ता कुटाकुट : मृत्कको छानविनका लागी निवेदन समेत दर्ता गरेनन् प्रहरी
शक्तिको आडमा कार्यकर्ताको हत्या, पुर्व सांसद गुप्ताको नाम हटाएर उजुरी दिए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न